'दौडिन अल्छी लाग्यो अनि जग्लिङ गर्न थालेँ'
'दौडिन अल्छी लाग्यो अनि जग्लिङ गर्न थालेँ'
दौडिँदै जगल गरिने खेलकुदको नयाँ विधा दशकौँअघि सुरु भएको हो। आगामी जुलाई महिनामा यसको एउटा विश्वस्तरीय प्रतियोगिता संयुक्त राज्य अमेरिकामा आयोजना हुन लागेको छ।
स्कट जेन्किन्स र जेम्स मक्डाइअर्मिड यो खेलकुदमा रमाउँदै आएका छन्। उनीहरूले बीबीसीलाई आफू किन दौडिँदै जगल गर्छन् भन्ने बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





