सारी लगाएर स्केटबोर्डिङ गर्ने ४० कटेकी महिला

भिडिओ क्याप्शन सुरु हुँदैछ, महिला सशक्तीकरण : सारी लगाएर स्केटबोर्डिङ गर्ने महिला
सारी लगाएर स्केटबोर्डिङ गर्ने ४० कटेकी महिला

केही वर्षअघिसम्म ऊर्बी रोय आफ्ना श्रीमान् र छोराछोरीले स्केट पार्कमा स्केटबोर्डिङ गर्दा छेउमा उभिएर हेरिराख्थिन्।

तर ४० वर्षको उमेर पार गरिसकेकी उनलाई त्यसमा खासै उत्साह थिएन।

उनलाई त आफैँ अगाडि गएर स्केटबोर्डिङ गर्न मन थियो।

अन्ततः उनले एक दिन स्केटबोर्डिङमा आफैँ सहभागी हुने निधो गरिन्। उनलाई नयाँ जीवन पाएजस्तो अनुभव भयो।

उनी एकाएक टिकटकमा चर्चित भइन् र 'आन्टी स्केट्स'को ख्याति पनि पाइन्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।