हिजाब लगाएर ओलिम्पिक्स खेल्न जाँदै छिन् यी बक्सर
हिजाब लगाएर ओलिम्पिक्स खेल्न जाँदै छिन् यी बक्सर
प्यारिसमा हुन लागेको ओलिम्पिक्स खेलमा अस्ट्रेलियाली बक्सर टिना रहिमी हिजाब लगाएरै सहभागी हुने छिन्।
उनी इरानबाट अस्ट्रेलिया गएका दम्पतीकी छोरी हुन्। उनको जन्म अस्ट्रेलियामा नै भएको हो।
पहिला रहिमी शृङ्गार कलाकार थिइन्। बक्सिङमा उनको सोख थियो। पछि उनी बक्सिङमै दत्तचित्त भएर लागिन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



