अमेरिकामा शक्तिशाली टोर्नेडो

अमेरिकामा शक्तिशाली टोर्नेडो

अमेरिकाका केही क्षेत्रमा शक्तिशाली टोर्नेडोका कारण जनजीवन प्रभावित भएको छ।

स्थानीय समाचारहरूका अनुसार ओक्लहोमाका केही क्षेत्रमा टोर्नेडोका कारण कम्तीमा १० जना घाइते भएका छन्।

एउटा एअरफोर्स बेसमा समेत असर पर्ने गरी इनिडमा उल्लेख्य क्षति भएपछि आपत्कालीन सेवाका कर्मचारीले खोजी तथा उद्धार अभियान गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।