तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'गाजामा कुनै ठाउँ पनि सुरक्षित छैन, भागेर कहाँ जाने?'
प्यालेस्टिनी लडाकु समूह हमासले अप्रत्याशित आक्रमण गरेपछि इजरेलले जबाफी कारबाही गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ।
इजरेली आक्रमणका कारण गाजाको दैनिक जीवन अस्तव्यस्त बनेको छ। सयौँ मानिसको ज्यान गएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।
त्यहाँकी पत्रकार प्लेस्टिया अलाकाडले आफ्नो भोगाइबारे भिडिओ ब्लग प्रसारण गरिरहेकी छन्। उनका अनुसार उनलाई सुरक्षित स्थानमा लैजान धेरै पटक ठाउँ सारिएको छ। "तर कुनै ठाउँ पनि सुरक्षित छैन," उनी भन्छिन्।
यो भिडिओमा उनले आफूलाई सास फेर्नै गाह्रो भएको र बाह्य संसारसँग सम्पर्कविच्छेद भएको बताएकी छन्।
हेर्नुहोस् भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।