तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीलङ्कामा जङ्गली हात्तीहरू बाटो ढुकेर मान्छेको खानेकुरा लुट्छन्
श्रीलङ्कामा हात्तीले खानेकुरा लुट्न बाटो छेकेर सवारीसाधनमा आक्रमण गर्ने क्रम बढेको पाइएको छ।
हात्तीको आहारविहारमा आएको यस्तो अस्वाभाविक परिवर्तनबाट हात्ती र मानिस दुवैको ज्यान जोखिममा परेको छ।
श्रीलङ्काका एक भेटरिनरी वैज्ञानिकले जङ्गली हात्तीमा विशेष गरी मत्तामा देखा परेको यस्तो स्वभावले तिनको स्वास्थ्य र प्रजननचक्रमा पनि प्रभाव परेको बताएका छन्।
मत्ताहरू किन समागम गर्न छोडेरै मान्छेसँग खानेकुरा खोस्न खोज्छन् त?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।