तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिकित्सक पुग्न नसक्ने ठाउँमा पुग्न सक्ने 'मेडिकल रोबट'
विभिन्न विपद् र सङ्कटका बेला घाइतेको उपचारमा चिकित्सकहरू पठाउनु कुनै अवस्थामा खतरनाक हुन सक्छ।
त्यस्तो अवस्थामा पनि घाइतेहरूको जीवन बचाउन सकियोस् भनेर यूनिभर्सटी अफ शेफील्डका वैज्ञानिकहरूले एउटा रोबट बनाएका छन्। त्यसको नाम 'मेडिटेल' राखिएको छ।
त्यसले चिकित्सकहरू कोसौँ टाढा भए पनि घाइतेको उपचार गर्न सक्ने बताइएको छ।
त्यस्तो रोबटले गर्न सक्ने विभिन्न कामहरूको अहिले परीक्षण भइरहेको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।