जब तीनवटा ह्वेल समुद्रमा एकैचोटि उफ्रेको देखियो...

जब तीनवटा ह्वेल समुद्रमा एकैचोटि उफ्रेको देखियो...

संयुक्त राज्य अमेरिकाको म्यासचूसिट्स तटनजिकै आन्ध्र महासागरमा तीनवटा ह्वेल पानीमा एकैचोटि उफ्रिएको भिडिओ एक व्यक्तिले खिचेका छन्।

बिदा मनाउन केप कोड गएका रोबर्ट एडी र उनको परिवारका सदस्यहरूले ह्वेलहरू उफ्रिएको मनमोहक दृश्य देखेका थिए।

भिडिओ हेरिसकेपछि एक वैज्ञानिकले ती ह्वेलहरू 'हम्पब्याक' प्रजातिका भएको पुष्टि गरेका छन्।

हेर्नुहोस् यो रोचक भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

ह्वेल

तस्बिर स्रोत, Robert Addie