पोखरामा हट एअर बलून महोत्सवमा सहभागी विदेशी के भन्छन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ,
पोखरामा हट एअर बलून महोत्सवमा सहभागी विदेशी के भन्छन्?

पोखरामा गत मङ्गलवारदेखि सुरु भएको हट एअर बलून महोत्सवमा विभिन्‍न १५ देशका २४ जना विदेशी नागरिकको सहभागिता रहेको छ।

उनीहरूले नेपालमा बलून उडाउँदा यहाँको मनोरम दृश्यले र मानिसको आतिथ्यले रमाइलो अनुभव हुने बताएका छन्।

हेर्नुहोस् यो भिडिओ।

भिडिओ : कृष्णमणि बराल

सम्पादन : विजय गजमेर

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।