फेवा ताल दिन प्रतिदिन किन प्रदूषित भइरहेको छ?
फेवा ताल दिन प्रतिदिन किन प्रदूषित भइरहेको छ?
नेपालको दोस्रो ठूलो ताल फेवा दिन प्रतिदिन प्रदुषित भइरहेको छ।
पोखराको फेवा ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि सबैभन्दा आकर्षणको केन्द्रबिन्दु हो।
तर फेवा ताल कुरूप हुँदै गएको छ। ताल वरपर निकै फोहोर देखिन्छ।
कागज बोतल र प्लास्टिक जस्ता फोहोर तालमा देखिन्छ।
यो तालमा बुलौँदी र फिर्कै खोलाको प्रदूषण पनि मिसिने गरेको छ।
केही वर्षयता किन यो तालको सौन्दर्य यसरी बिग्रँदै आएको छ? हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि:




