सर्पले कसरी डस्छ? 'स्लो-मोशन' भिडिओमा यस्तो देखियो
सर्पले कसरी डस्छ? 'स्लो-मोशन' भिडिओमा यस्तो देखियो
फ्रान्सको प्यारिसस्थित एउटा प्रयोगशालामा वैज्ञानिकहरूले विभिन्न प्रजातिका सर्पहरूले कसरी र कुन गतिमा डस्छन् भनेर अध्ययन गरेका छन्।
अस्ट्रेलियका प्राणीशास्त्री एलिस्टेर इभान्सले आफ्नो अध्ययनको निष्कर्षबारे बीबीसीसँग कुरा गरेका छन्।
'स्लो-मोशन' भिडिओमार्फत् वैज्ञानिकहरूले गरेको अध्ययनमा सर्पका मुख्य तीन वर्गमध्ये भाइपरको गति सबैभन्दा छिटो हुने देखिएको छ। यद्यपि केही अल्यापिड पनि उत्तिकै तीव्र गतिमा हुने देखिएको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



