चितुवाले समातेको मृग गोहीले खोस्न खोजेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ,
चितुवाले समातेको मृग गोहीले खोस्न खोजेपछि...

श्रीलङ्काको एउटा जङ्गलमा चितुवाले सिकार गर्न समातेको एउटा मृग गोहीहरूका कारण जोगिएको एउटा भिडिओ सार्वजनिक भएको छ।

याल राष्ट्रिय निकुञ्जमा भएको उक्त घटनामा आफ्नो पन्जामा परेको मृगको पाठो खोस्न गोहीहरू आएको देखेपछि चितुवा त्यसलाई त्यही छोडेर भाग्छ। उक्त मृगले पनि दुवै खालका सिकारीको मुखबाट उम्किएर ज्यान जोगाउँछ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।