पखेटा प्रत्यारोपण गरेपछि घाइते पुतली फेरि उड्न सक्यो
पखेटा प्रत्यारोपण गरेपछि घाइते पुतली फेरि उड्न सक्यो
अमेरिकाको न्यूयोर्कमा एउटा घाइते पुतलीमा मृत पुतलीको पखेटा प्रत्यारोपण गरेर त्यसलाई फेरि उड्न सक्ने बनाइएको छ।
उक्त भिडिओ सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ।
हेर्नुहोस् यो रोचक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



