दशैँमा सारङ्गी रेटेर मालश्री धुन निकाल्ने खुबी भएका यी कलाकार

दशैँमा सारङ्गी रेटेर मालश्री धुन निकाल्ने खुबी भएका यी कलाकार
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली

गोरखाका सुमन गान्धारीले विगत १८ वर्षयता मालश्री धुन सारङ्गीमा बजाउँदै आएका छन्।

परम्परागत रुपमा गन्धर्व समुदायले दशैँको घटस्थापना सुरु भएसँगै गाउँबस्तीमा पुगेर मालश्री गाउने चलन केही वर्षयता निकै कम भएको उनले बताए।

हाल सशस्त्र प्रहरी बलमा आबद्ध गान्धारीसँगको कुराकानीमा आधारित भई बनाएको यो भिडिओ स्टोरी हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।