कढी/खिचडी व्यापारमा फस्टाएका दुई दिदीबहिनी 

भिडिओ क्याप्शन सुरु हुँदैछ, कढी/खिचडी व्यापारमा फस्टाएका दुई दिदीबहिनी
कढी/खिचडी व्यापारमा फस्टाएका दुई दिदीबहिनी 

‘दुई दिदीबहिनीको कढी र खिचडी’ महामारीका बेला छोपेको अवसरको उदाहरण हो यो।

भारतको गुजरातमा महामारीका बेला जागिर गुमाएपछि वासुबेन र पिङ्कीले खिचडीको व्यापार सुरु गरे र अहिले दामी कमाइ गरिरहेका छन्। उनीहरूका भाइ सन्दीप खिचडी बनाउँछन् र

त्यसलाई दिदीबहिनीले ‘फुड ट्रक’मा राखेर बेच्छन्। 

खिचडीको व्यापार सुरु गरेर दामी कमाइ गरिरहेका दुई दिदीबहिनीको सफलताको कथा हेर्नुहोस् यो भिडिओमा।

स्टोरी: रूपेश सोनवाने/सागर पटेल/रवि पारमर

वासुबेन र पिङ्की

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।