१०० वर्ष पहिले बनेको नेपालको पहिलो सुरुङमार्ग कस्तो छ?
१०० वर्ष पहिले बनेको नेपालको पहिलो सुरुङमार्ग कस्तो छ?
महेन्द्र राजमार्ग अन्तर्गत बारा जिल्लामा चुरियामाई मन्दिरको छेवैमा रहेको सुरुङमार्ग सन् १९१८मा तयार भएको थियो।
पछि प्रयोगमा नआएर जीर्ण अवस्थामा पुगेको सुरुङमार्गको हालै पुनर्निर्माण गरिएको छ।
यो सुरुङमार्गलाई सम्पदाका रूपमा संरक्षण गरिएको र सर्वसाधारणले घुम्न पाउने गरी खुला गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।
हेर्नुहोस् विजय गजमेर र अशोक दाहालले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



