दुब्लाउने सुई लिन छोडेपछि के हुन्छ
दुब्लाउने सुई लिन छोडेपछि के हुन्छ
ग्लूकगोन-लाइक पेप्टाइड-वन (जीएलपी-१) नामक औषधिको सुई लगाउँदा तौल ह्वात्तै घट्छ। तर होर्मोनयुक्त उक्त औषधि छोड्न खोज्दा के हुन्छ त?
लामो समय यो औषधि प्रयोग गर्दा शरीरमा पर्ने अवाञ्छित दुष्प्रभावबारे थाहा हुन थालेको छ। यो औषधि छोडेपछि धेरै मानिसको तौल फेरि ह्वात्तै बढ्छ र स्वास्थ्यमा देखा परेको सुधार हराउँदै जान्छ।
तौल घटाउने उद्देश्यले यस्तो औषधि प्रयोग गर्न थालेका र पछि छोड्न खोजेका दुई महिलाले आफ्नो अनुभव हामीलाई बताएका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



