स्पेसएक्सको यानमा गएको टोली अन्तरिक्ष स्टेशनमा, बुच विल्मोर र सुनीता विलिअम्स रमाए

भिडिओ क्याप्शन सुरु हुँदैछ,
स्पेसएक्सको यानमा गएको टोली अन्तरिक्ष स्टेशनमा, बुच विल्मोर र सुनीता विलिअम्स रमाए

स्पेसएक्सको क्याप्स्यूलमा गएका अन्तरिक्षयात्रीहरूको नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पुगेको छ।

सोही अन्तरिक्षयानमा अब विगत नौ महिनादेखि आईएसएसमा अड्किएर बसेका दुई अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलिअम्स फर्किने छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।