भारतीय यात्रु सवार बस दुर्घटना
भारतीय यात्रु सवार बस दुर्घटना
आँबुखैरेनीनजिकै मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस दुर्घटनाग्रस्त भएको छ।
बस सडकबाट तल नदीमा खसेको थियो।
दुर्घटना लगत्तै सुरक्षाकर्मीले दुर्घटनामा परेका मानिसहरूको खोजी र उद्धार गरेका थिए।
बसमा करिब ४० जना यात्रु रहेको अधिकारीहरूले बताएका छन्।
ईश्वर जोशीको सहयोगमा बिजय गजमेरले बनाएको यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



