महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने साधु र भक्त कस्ता?
महाशिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने साधु र भक्त कस्ता?
हरेक वर्ष महाशिवरात्रिका दिन काठमाण्डूको पशुपतिनाथ मन्दिरमा नेपाल मात्र नभई भारत र मलेशियालगायतका विभिन्न देशबाट भक्त तथा साधुसन्तहरू आउँछन्।
हिन्दूहरूका एक प्रमुख देवता महादेवको उपासनाका लागि मनाइने यो पर्वमा विशेषत: नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
ती साधुसन्तहरूको धार्मिक पन्थ र सम्प्रदायबारे संस्कृतिविद् डा. गोविन्द टण्डनसँग कुराकानीका आधारमा कमल परियारले बनाएको भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



