तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर कोरियातिर कफीको सुगन्ध पुग्ने गरी दक्षिणमा खुल्यो 'स्टारबक्स'को शाखा
अमेरिकी कफी चेन 'स्टारबक्स' ले दक्षिण कोरियाको गिम्पो सहरनजिकै आफ्नो शाखा खोलेको छ। उक्त स्थान उत्तर कोरियाको सीमाबाट केवल १.४ किलोमिटर पर छ।
उक्त क्याफेमा मानिसहरू तातो पेयको रसास्वादन गर्न मात्र नभई उत्तर कोरियापट्टि देखिने दृश्य हेर्न पनि जान्छन्।
उक्त क्याफेबाट निस्किएको कफीको सुगन्ध उत्तर कोरियामा बस्ने मानिसहरूले पनि थाहा पाउन सक्छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।