तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
थोडुङ: हजारौँ किलोमिटर हिँडेर थाईल्यान्डबाट इन्डोनेसियाको बोरोबुडुर मन्दिरमा
वेसाक दिवसका लागि थाईल्यान्ड, सिङ्गापुर, मलेसिया र इन्डोनेसियाका भिक्षुहरूको समूहले थाईल्याण्डबाट इन्डोनेसियासम्म हजारौँ किलोमिटर पैदलै यात्रा गरेका छन्।
उनीहरूको गन्तव्य इन्डोनेसियाको मध्य जाभामा रहेको बोरोबुडुर मन्दिर हो।
मुस्लिम समुदायको बाहुल्य रहेको इन्डोनेसियामा यो अवसर विविधतामा एकता कायम रहेको उदाहरण देखाउने मौका हो।
त्यहाँ हिँडेर गएका भिक्षुहरूले विशेष स्वागत पाएको अनुभव गरेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।