हजारौँ किलोमिटर हिँडेर थाईल्यान्डबाट इन्डोनेशियाको बोरोबुडुर मन्दिरमा
हजारौँ किलोमिटर हिँडेर थाईल्यान्डबाट इन्डोनेशियाको बोरोबुडुर मन्दिरमा
वेसाक दिवसका लागि थाईल्यान्ड, सिङ्गापुर, मलेशिया र इन्डोनेशियाका भिक्षुहरूको समूहले थाईल्यान्डबाट इन्डोनेशियासम्म हजारौँ किलोमिटर पैदल यात्रा गरेका छन्।
उनीहरूको गन्तव्य इन्डोनेशियाको मध्यजाभामा रहेको बोरोबुडुर मन्दिर हो।
मुस्लिम समुदायको बाहुल्य रहेको इन्डोनेशियामा यो अवसर विविधतामा एकता कायम रहेको उदाहरण देखाउने अवसर हो।
त्यहाँ हिँडेर गएका भिक्षुहरूले विशेष स्वागत पाएको अनुभव गरेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



