तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
विभिन्न देशमा दीपावलीको रौनक
नेपाल र भारतसहित विभिन्न देशमा आइतवार दीपावली पर्व मनाइयो। नेपालीहरूका अतिरिक्त विदेशमा विशेषगरी हिन्दू समुदायमाझ यो पर्वको उल्लास देखिन्छ।
नेपालमा तिहारको पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई, चौथो दिन गोवर्धन पर्वत र गोरु तथा पाँचौ दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ।
यो वर्ष नेवार समुदायका मानिसहरूले गर्ने आत्मपूजा अर्थात् 'म्हः पूजा' मङ्गलवार र किजा पूजा भाइटीकाकै दिन बुधवार परेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।