कडा प्रतिबन्ध हुँदाहुँदै विषाक्त मदिरा पिउँछन् इरानी युवा

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रतिबन्ध हुँदाहुँदै विषाक्त मदिरा पिउँछन् इरानी युवा
कडा प्रतिबन्ध हुँदाहुँदै विषाक्त मदिरा पिउँछन् इरानी युवा

इरानमा मदिरा प्रतिबन्धित छ।

उक्त देशमा मदिरा पिउने तथा बिक्री वा उत्पादन गर्नेका लागि कडा कानुनी व्यवस्थाहरू गरिएका छन्।

तर पनि त्यहाँका युवाहरू विषाक्त मदिरा पिएर ज्यान गुमाइरहेका छन्।

हेर्नुहोस् यो भिडिओ।

इरान
फाइल तस्बिर
फाइल तस्बिर