तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘म सद्दे मान्छे ढलेँ अनि यो गणतन्त्र स्तम्भ खडा भयो’
नेपालमा २०६२/६३ को आन्दोलनपश्चात् जेठ १५ लाई गणतन्त्र दिवसको रूपमा मनाइन्छ। लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतीकका रूपमा सरकारले झन्डै ४० करोड रुपैयाँ लगानी गरेर गणतन्त्र स्मारक निर्माण गरेको छ।
सरकारी तथ्याङ्कानुसार २०६२/६३ को आन्दोलनमा करिव १३,००० जना घाइते भएका थिए।
नारायणहिटी दरबारमा अहिले सङ्ग्रहालय छ। उक्त स्थाननजिकै निर्मित गणतन्त्र स्मारकबारे २०६२/६३ को आन्दोलनमा घाइते भएका मानिस के भन्छन्?
हेर्नुहोस् २०६२/६३ को आन्दोलनमा घाइते भएका तीन जनासँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि