तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लोकतन्त्र दिवस: किन सन्तुष्ट छैनन् रूबिन गन्धर्व र रामकुमारी झाँक्री
आज वैशाख ११ गते अर्थात् लोकतन्त्र दिवस। विसं २०६२/०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालमा लोकतन्त्र दिवस मनाउने गरिन्छ।
तर उक्त आन्दोलनमा बाल गायकका रूपमा उदाएका रूबिन गन्धर्व र विद्यार्थी नेताको रूपमा अग्रमोर्चामा उभिएकी रामकुमारी झाँक्री आन्दोलनका क्रममा गरिएका वाचा कार्यान्वयनप्रति उत्साहित देखिँदैनन्।
संविधानसभाको पहिलो बैठकले विसं २०६५ सालमा नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको अवसरमा हरेक जेठ १५ गते गणतन्त्र दिवस पनि मनाइन्छ।
जहानियाँ राणा शासन अन्त्य भएको दिनको सम्झनामा विसं २००७ सालयता नेपालमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस पनि मनाइने गरिएको छ।
कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।