तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डच यौनकर्मी महिलाको हत्यारा खोज्न १५ वर्षपछि 'होलोग्राम'को सहयोग
नेदरल्यान्ड्सको प्रहरीले १५ वर्षअघि हत्या गरिएकी एक यौनकर्मी किशोरीको हत्याको रहस्य खोल्न 'होलोग्राम' को सहयोग लिन लागेको छ।
सन् २००९ मा यौनकर्मी बेर्नाडेट 'बेटी' श्जाबोलाई छुरा प्रहार गरी मारिएको थियो।
उनको नयाँ 'थ्रीडी' प्रतिरूपले पहिला उनलाई देखेका मानिसहरूमा उनको सम्झना बिउँताउन सक्ने ठानिएको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।