तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी काजलको सङ्घर्ष र सफलताको कथा
कक्षा आठमा पढ्दै गर्दा तेक्वान्दो खेल्न थालेकी सिन्धुपाल्चोककी काजल श्रेष्ठ अहिले अन्तर्राष्ट्रिय रेफ्री बनेकी छन्।
नेपाली सेनामा कार्यरत २६ वर्षीया श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री कोर्स उत्तीर्ण गरेपछि आफू अन्तर्राष्ट्रिय रेफ्री बन्ने कान्छी सदस्य समेत बनेकी छन्।
अन्तर्राष्ट्रिय रेफ्री बनेपछि श्रेष्ठले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तेक्वान्दो खेल खेलाउन पाउनेछिन्।
तेह्रौँ सागमा स्वर्णपदक जितेकी उनले अनेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धा जितेकी छिन्।
श्रेष्ठको सफलता र सङ्घर्षको कथा समेटेर कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।