तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दिव्या काकरानः 'कुस्तीमा केटाहरूलाई पछारेर म चर्चित भएँ'
सानो उमेरमै विद्यालय जान रुचि नदेखाएपछि सजायस्वरूप उनलाई घरनजिकैखो कुस्ती अखाडामा पठाइयो।
त्यहाँ प्रवेश गरेपछि उनको जीवनको बाटो नै फेरियो। दिव्या कक्रन पहिला स्थानीय र बिस्तारै राष्ट्रिय स्तरमा प्रतिभाशाली र शक्तिशाली महिला कुस्तीबाजका रूपमा प्रख्यात भइन्।
तर यो क्रममा रूढिवादी भारतीय समाजमा अनेकौँ सङ्घर्ष गर्नुपर्यो।