पाकिस्तानको हिन्दू गाउँमा हिन्दूहरूको सङ्ख्या किन घटिरहेको छ?

पाकिस्तानको हिन्दू गाउँमा हिन्दूहरूको सङ्ख्या किन घटिरहेको छ?

पाकिस्तानको क्वेटा छोड्दै गर्दा मानिसहरू प्राय: त्यहाँ नजिकै ऐतिहासिक महत्त्वका क्षेत्र रहेको थाहा पाउँछन्। क्वेटादेखि ४५ मिनेटको दूरीमा रहेको कोलपुर त्यस्तै क्षेत्र हो।

यो ठाउँ बलोचिस्तान प्रान्तका अरू ठाउँभन्दा अलि फरक छ। अरू ठाउँमा पहिले नै मानिसहरू बसोबास गरेका ठाउँमा रेलवे स्टेशन बनाइयो तर यहाँ पहिले रेलवे स्टेशन बन्यो र पछि मानिसहरू बस्न आए।

यहाँ आउनेमा धेरैजसो अरोरा जातका हिन्दूहरू थिए। उनीहरू पञ्जाब, मुल्तान जिल्ला र सिन्धबाट आएका थिए।

तर अहिले त्यहाँ हिन्दूहरूको सङ्ख्या घटिरहेको छ। किन त?

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।