युद्धबाट युक्रेनी अर्थतन्त्रमा कस्तो प्रभाव, किएभले कहिलेसम्म खर्च धान्न सक्ला
युद्धबाट युक्रेनी अर्थतन्त्रमा कस्तो प्रभाव, किएभले कहिलेसम्म खर्च धान्न सक्ला
युक्रेन र रुसबीच युद्ध जारी छ। युक्रेन रणभूमिमा र अग्रमोर्चाभन्दा टाढा पनि धराशायी नभई टिकिराख्न प्रयत्नशील छ। त्यसका लागि युक्रेनले पाउने अन्तर्राष्ट्रिय सहयोगको भूमिका महत्त्वपूर्ण छ।
अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनको सरकारले युक्रेनलाई युद्धका विषयमा मिश्रित सन्देश दिएको छ।
यो अवस्थामा के युक्रेनको अर्थतन्त्र रुसविरुद्धको लडाइँमा अर्को एक वर्ष टिक्न सक्ला? हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





