तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बृहस्पतिका चन्द्रमाहरूको अन्वेषण गरिने
बृहस्पतिका चन्द्रमाहरूको अन्वेषण गरिने
युरोपियन स्पेस एजेन्सीको अहिलेसम्मकै महत्त्वाकाङ्क्षी लक्ष्य भनिएको अन्वेषण कार्यका लागि एउटा अन्तरिक्ष यान छोडिँदैछ।
बाहिरी सौर्य प्रणालीतर्फको यात्रामा रहने उक्त यानले बृहस्पति ग्रहका केही असाध्यै रहस्यमय चन्द्रमाहरू- बर्फिलो कलिस्टो, युरोपा र ग्यानिमीडको अध्ययन गर्नेछ।
तिनका सतहभित्र पानीका समुन्द्र रहेका हुनसक्ने सङ्केत पाइएको छ। र वैज्ञानिकहरू सौर्य प्रणालीमा जीवनको अस्तित्व खोज्ने यो असाध्यै उपयुक्त ठाउँ हो भन्ने ठान्दछन्।
हेर्नुहोस् एक भिडिओ।