जब चोरहरूले क्रेन ल्याएर क्याश मशीन लुटे...

जब चोरहरूले क्रेन ल्याएर क्याश मशीन लुटे...

यूकेमा चोरहरूले क्रेन प्रयोग गरी एउटा पसलबाहिर राखिएको क्याश मशीन निकालेर लगेका छन्।

नकाब लगाएका चोरहरूको समूहले चोरिएको मशीनलाई अर्को सवारीसाधनमा राखेर भागेको सीसीटीभी भिडिओमा देखिन्छ।

प्रहरीले उक्त घटनाबारे छानबिन थालेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।