गाजामा दैनिक जीवनः 'यहाँको दुःखद अवस्था शब्दमा बयान गर्न सकिँदैन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल-गाजा युद्धः ‘यहाँ केही पनि ठिक छैन’
गाजामा दैनिक जीवनः 'यहाँको दुःखद अवस्था शब्दमा बयान गर्न सकिँदैन'

‘गाजा डाएरिज’ नामको कार्यक्रमको यो भिडिओमा इजरेली हवाई हमलापछि पनि जबालियामै बसेका खालिद र दक्षिण तर्फगएकी फरिदाको दैनिक जीवनको अनुभवको केही झलक देखाइएको छ।

उनीहरूले डर, क्षति र सुरक्षित स्थान फेला पार्न समेत गर्नुपरेको सङ्घर्षको चर्चा गरेका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।