जी–२० सम्मेलन भारत: धनी देशका पाहुनालाई सुन चाँदीका भाँडामा खान्की

जी–२० सम्मेलन भारत: धनी देशका पाहुनालाई सुन चाँदीका भाँडामा खान्की

भारतमा हुने जी–२० शिखर सम्मेलनको तयारी सकिएको छ र दिल्लीले विश्वका अग्रणी नेताहरूको आतिथ्य गरिरहेको छ।

उनीहरूको अतिथि सत्कारको एउटा आकर्षण सुन चाँदीका भाँडा पनि हुनेछन्।

विशिष्ट भारतीय परिकारहरू सुन र चाँदीका भाँडाकुँडामा पस्किइने छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।