इन्डोनेशियामा मानिसहरू चिहान खनेर किन आफ्ना पूर्वजको हड्डी निकाल्छन्
इन्डोनेशियामा मानिसहरू चिहान खनेर किन आफ्ना पूर्वजको हड्डी निकाल्छन्
उनीहरू समाधिस्थ भए तर उनीहरूलाई बिर्सिएको छैन।
इन्डोनेशियाको उत्तरी सुमात्रामा बताक समुदायका मानिसहरू 'मङ्गोकल होली' संस्कार गर्छन्। यो संस्कारमा आफ्ना दिवङ्गत पूर्वजको अस्थि चिहानबाट निकालेर उनीहरूप्रति विशेष सम्मान व्यक्त गरिन्छ।
यस परम्पराले पुर्ख्यौली र पारिवारिक सम्बन्धको महत्त्व देखाउँछ।
पूर्वजसँग आध्यात्मिक सम्बन्ध रहेको देखाउने यो भिन्न परम्पराबारे भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



