दक्षिण कोरियामा के-पप थीमको रोबट पार्क

दक्षिण कोरियामा के-पप थीमको रोबट पार्क
Published

दक्षिण कोरियाले के-पप थीमको रोबट पार्क स्थापना गरेको छ।

यहाँ मानवाकार रोबटहरूले बक्सिङ खेल खेल्छन् तथा के-पपसँग सम्बन्धित प्रदर्शनहरू गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।