तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डडेल्धुराको बालुवा खाने मेला
डडेल्धुराको बालुवा खाने मेला
डडेल्धुरास्थित घटालथान सुदूरपश्चिमको एक प्रमुख धार्मिक स्थल हो। त्यहाँ प्रत्येक वर्ष वैशाख महिनाको सुरुमा लाग्ने मेलामा धामीहरूले बालुवा खाँदै पानीले निल्छन्।
घटालथान मेलाका 'मुख्य आकर्षण'का रूपमा रहेका धामीहरूले बालुवासँगै पानी खाएर आफ्नो 'शक्ति देखाउने' बताइन्छ।
तर त्यसरी बालुवा खाँदा पनि 'दैवीशक्तिका कारण' समस्या नदेखिएको धामीहरूको दाबी छ।
हेर्नुहोस् डडेल्धुराबाट प्रकाशबहादुर पार्कीले पठाएका सामग्रीमा आधारित कमल परियारले बनाएको भिडिओ।