‘चोरीका सफ्टवेअर’ प्रयोग गर्दा पैसा त जोगिन्छ तर...
‘चोरीका सफ्टवेअर’ प्रयोग गर्दा पैसा त जोगिन्छ तर...
हामीलाई आवश्यक चलनचल्तीका सफ्टवेअर हुन् वा फिल्म, अलिकति मेहनत गर्ने हो भने इन्टरनेटका विभिन्न माध्यमबाट सजिलै डाउनलोड गर्न सकिन्छ।
हजारौँ रुपैयाँ खर्च गरेर किन्नुपर्ने त्यस्ता सफ्टवेअरहरू निःशुल्क त पाइन्छ तर के ती हामीले प्रयोग गर्ने कम्प्युटरका लागि सुरक्षित छन् त?
त्यस्ता सफ्टवेअर प्रयोग गर्दा कस्तो जोखिम हुन्छ र त्यसबाट जोगिन के गर्नुपर्छ?
हेर्नुहोस् विजय गजमेरले बनाएको यो एक्स्पेल्नर भिडिओ।







