सोसल मिडिया: पासवर्ड जोगाएर सुरक्षित कसरी हुने
सामाजिक सञ्जाल वा मेसेन्जरका मोबाइल एपको प्रयोग गरी हुने अपराधका घटनाहरू बढेका छन्।
नेपाल प्रहरीका अनुसार पछिल्लो एक वर्षमा मात्र ४,१६९ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन्। तीमध्ये थुप्रै ठगीका घटना पनि छन्।
त्यसबाहेक धेरै मानिसहरूले आफ्नो पासवर्ड ह्याक भएको बताउन थालेका छन्।
पासवर्ड ह्याक हुनबाट बच्न के गर्न सकिन्छ त? साइबर अपराधबाट बच्न के गर्न सकिन्छ?
हेर्नुहोस् विजय गजमेरले बनाएको यो एक्सप्लेनर भिडिओ।
अनि यो पनि