मोबाइल एप: व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ, सुरक्षित कसरी हुने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के जोखिम हुन सक्छ र कसरी सुरक्षित हुन सकिन्छ?

हामीले प्रयोग गर्ने फेसबुक, टिकटक, गुगलजस्ता एपको पहुँच हाम्रा व्यक्तिगत विवरणमा पनि रहन्छ।

त्यो भनेको ती एपको हामी रहेको स्थान, क्यामरा, हाम्रो मोबाइल सम्बन्धी विवरणमा पनि पहुँच हुनु हो।

यस्ता व्यक्तिगत विवरणमा एपको पहुँच हुँदा के कुरा जोखिममा रहन्छ र त्यसबाट कसरी सुरक्षित हुने?

यस किसिमका विवरण ती एपहरूले के का लागि प्रयोग गर्न सक्छन्?

हेर्नुहोस् विजय गजमेरले बनाएको एक्सप्लेनर भिडिओ।

अनि यो पनि