साइबर अपराध: र्यान्समवेअर भनेको के हो?
संसारभरिका मानिसहरू, मुख्य कम्पनीहरू र अस्पतालहरूमा कम्प्युटर प्रणालीमा प्रवेश गरी फाइलहरू पैसा दिए मात्रै चल्ने बनाइदिने साइबर हमला हुन थालेका छन्।
त्यस्तो हमला गर्ने र्यान्समवेअरहरू के हुन् त? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि