इरानमा इन्टरनेट बन्दः के कसैले चाह्यो भने बन्द गरिदिन सक्छ?
इन्टरनेट हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ।
तर कुनै पनि देशको सरकारले सजिलै समाचार र सूचनाको हाम्रो सबैभन्दा ठूलो स्रोतलाई रोकिदिन सक्छ।
सरकारले चाहेका कसरी इन्टरनेट बन्द गर्न सक्छ? हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि
- डार्क वेब के हो?
- 'सिकारीजस्तो प्रहरी': इरानी महिलाहरूले किन जलाउन थाले हिजाब
- के विश्वभरि इन्टरनेटको कुलत बढ्दो समस्या बनेको हो
- फेसबुक जस्ता इन्टरनेट सेवाहरू किन बारम्बार अवरुद्ध हुन्छन्?
- हावामार्फत् प्रकाशपुञ्जका माध्यमले उच्च गतिको इन्टरनेट
- फोनजस्ता विद्युतीय साधन चलाउँदै हुर्किएका बालबच्चाको 'बौद्धिक स्तर कम'