'आकाशगङ्गाको एउटा तस्बिर खिच्न पाँच दिनको कठिन यात्रा'

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'आकाशगङ्गाको एउटा तस्बिर खिच्न पाँच दिनको कठिन यात्रा'

क्यानडामा एक फोटोग्राफरले आकाशगङ्गाको तस्बिर खिच्न उपयुक्त ठाउँमा पुग्न निकै कठिन र खतरनाक यात्रा गरेका छन्।

स्कट एस्पिनललाई सस्क्याचवन प्रान्तस्थित एउटा दुर्गम झरनासम्म पुग्न पाँच दिन लाग्यो।

उक्त यात्राका क्रममा एस्पिनल र उनको टोलीले गाडी र डुङ्गा चढ्नुबाहेक पैदल पनि हिँड्नुपरेको थियो। त्यत्रो मेहनतपछि प्राप्त भएको तस्बिर पनि अद्भुतको बनेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।