तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कसैलाई गृह जिल्ला जान सकस त कसैलाई कोही पनि उम्मेद्वार नै मन परेन!
कसैलाई गृह जिल्ला जान सकस त कसैलाई कोही पनि उम्मेद्वार नै मन परेन!
हालै सम्पन्न भएको सङ्घ र प्रदेशको चुनावको मतगणना भइरहेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी दिएको छ।
विगतमा भन्दा यसपालि मतदान कम भएको चिन्ता व्यक्त गरिएको छ।
मतदाता नामावलीमा नाम भएपनि भोट नदिएका केही व्यक्तिहरूलाई हामीले भोट नहाल्नुका कारण के हो भनेर सोधेका थियौँ।
हेर्नुहोस् यो भिडिओ।