तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यो विशाल चुनाव वर्ष: सन् २०२४ का मुख्य पाँच निर्वाचन
यो विशाल चुनाव वर्ष: सन् २०२४ का मुख्य पाँच निर्वाचन
यो साधारण चुनाव वर्ष मात्र होइन – विश्वको आधा जनसङ्ख्या मतदानमा जाने भएकाले सन् २०२४ विशेष निर्वाचन वर्ष हुनेछ।
यो इतिहासकै सबभन्दा ठूलो सङ्ख्या मतदान गर्ने सन्दर्भ हो।
संसारले निकै ध्यान दिएर हेर्ने विश्वका पाँच चुनावबारे एक सामग्री।