बजेट: सामाजिक सञ्जालमा व्यङ्ग्य, विरोध र समर्थनमा यस्ता छन् स्वर

तस्बिर स्रोत, RSS
सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछि त्यसबारे सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।
सङ्घीय संसद्मा प्रस्तुत गरिएको १५ खर्ब ३२ अर्बको बजेटलाई अधिकांश विज्ञहरूले 'वितरणमुखी' र 'कम्युनिस्ट घोषणा पत्र' को सङ्ज्ञा दिएका छन्।
विशेषत: सामाजिक सुरक्षाभत्ता बढाएको विषयले मुलुकलाई दीर्घकालीन असर पार्ने भन्दै असन्तुष्टि जनाउनेको सङ्ख्या उल्लेख्य छ।
सामाजिक सञ्जालमा पनि अधिकांशको प्रतिक्रिया विज्ञहरूसँग मिल्दोजुल्दो देखिन्छ।
अर्थतन्त्रका ज्ञाताका रूपमा परिचित अर्थमन्त्री युवराज खतिवडाले ल्याएको दोस्रो बजेटलाई धेरैले आलोचना गरेका छन्।
अर्थमन्त्रीका रूपमा काम गर्नुअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र ब्याङ्कका गभर्नर भइसकेकाले पनि खतिवडाले ल्याउने बजेटबाट धेरै अपेक्षा रहेको र आफूहरूले ध्यानपूर्वक हेरेको आशयका टिप्पणी धेरैले गरेका छन्।
केहीले पहिलो कार्यकालमा देखाएको मितव्ययी शैलीलाई जारी राख्न नसकेको भन्दै आलोचना गरेका छन्। कतियपले खतिवडा आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीको स्वार्थभन्दा माथि उठ्न नसकेको टिप्पणी गरेका छन् भने अन्य केहीले बजेटको खुलेर प्रशंसा गरेका छन्।
यसैबीच सामाजिक सञ्जालमा बजेट वक्तव्य सार्वजनिक भए पश्चात् गरिएका केही टिप्पणी हामीले यहाँ प्रस्तुत गरेका छौँ।
नेता बाबुराम भट्टराई र कमल थापाले पनि बजेटबारे सामाजिक सञ्जालमा लेखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

X पोस्ट समाप्त, 2

साझा विवेकशील दलका अध्यक्ष रवीन्द्र मिश्रले बजेटका बारेमा टिप्पणी गर्दै शिक्षाका कम बजेट राखिएकोमा चिन्ता व्यक्त गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

आशिष नाम गरेका एक प्रयोकर्ताले व्यङ्ग्यात्मक शैलीमा बजेटले मूल्यवृद्धिमा सहयोग पुर्याउने सम्भावना भएको औँल्याएका छन्। अन्य केही प्रयोगकर्ताहरूले पनि त्यस्तै शैलीमा बजेटको आलोचना गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4

X पोस्ट समाप्त, 5

X पोस्ट समाप्त, 6

X पोस्ट समाप्त, 7

मिलन लिम्बूजस्ता प्रयोगकर्ताकोले भने स्पष्ट शब्दमा बजेटप्रति आफ्नो विमति जनाएका छन्।
अन्य केहीले बजेट एउटा वार्षिक कार्यक्रम मात्र भएकाले धेरै अपेक्षा नरहेको सङ्केत गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 8

X पोस्ट समाप्त, 9

बजेट सन्तुलित र लोकप्रिय रहेको धारणा पनि व्यक्त भएको छ।
लक्ष्मण पुरीका अनुसार बजेटको दुरुपयोग रोक्न सके पूर्वाधार विकासमा उपलब्धि देखिन सक्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 10

X पोस्ट समाप्त, 11

X पोस्ट समाप्त, 12

आर्थिक वर्ष २०७६-७७ को बजेटका पछि अर्थतन्त्रका ज्ञाता भनिएका अर्थमन्त्रीको क्षमताबारे पनि कतिपयले प्रश्न उठाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 13

X पोस्ट समाप्त, 14

कतिपयले भने व्यङ्ग्यात्मक शैलीमा बजेटबारे लेखेका छन्। तीमध्ये थुप्रैले छाया सरकारको बजेटको उल्लेख गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 15

X पोस्ट समाप्त, 16

X पोस्ट समाप्त, 17