तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रोकन हार्ट सिन्ड्रोम: मन दुखे कसरी हुन सक्छ मृत्यु
वैज्ञानिकहरूका अनुसार दु:खद घटनाका कारण तपाईँको मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पर्न सक्छ।
स्विट्जरल्यान्डका अनुसन्धानकर्ताहरूले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुर्याउँछ भन्ने पत्ता लगाएका छन्।
उनीहरूले यस्तो दुर्लभ र अस्वाभाविक स्थितिलाई 'ब्रोकन हार्ट सिन्ड्रोम' भनेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि