उष्णलहर फैलिँदा चर्को गर्मीबाट जोगिन के गर्न सकिन्छ?
विश्वभरि उष्णलहर बारम्बार र अझ कडा बनेर देखा पर्न थालेको छ। तपाईँ भएको ठाउँअनुसार तपाईँमा भिन्न खालको प्रभाव पर्न सक्छ।
यस्तो चरम मौसममा आफू कसरी जोगिने भनेर थाहा पाउन आफू रहेको स्थान छान्नुहोस्।
निश्चित ठाउँमा अन्य समयको भन्दा लामो समयसम्म अत्यधिक तापक्रम रहिरहनुलाई उष्णलहर भनिन्छ। यद्यपि यसको परिभाषा ठाउँअनुसार भिन्न हुनसक्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९९८ देखि २०१७ बीचमा उच्च तापक्रमका कारण १,६६,००० जनाले ज्यान गुमाएका छन्। ज्येष्ठ नागरिक, जोखिमको समूहमा पर्ने व्यक्ति, बालबालिका र घाममा काम गर्ने मानिसहरू यसको उच्च जोखिममा छन्।
प्रभाव कम गर्ने उपाय थाहा पाउन तल स्क्रोल गर्नुहोस्।
पूर्ण अन्तर्क्रियात्मक सामग्रीका लागि आफ्नो ब्राउजर अप्डेट गर्नुहोला
उष्णलहर के हो र यो किन समस्या हो?
निश्चित ठाउँमा अन्य समयको भन्दा निकै बढी तापक्रम लामो समयसम्म रहिरहनुलाई उष्णलहर भनिन्छ। यद्यपि यसको परिभाषा ठाउँअनुसार फरकफरक छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९९८ देखि २०१७ बीचमा उच्च तापक्रमका कारण १,६६,००० जनाले ज्यान गुमाइसकेका छन्। ज्येष्ठ नागरिक, जोखिमको समूहमा पर्ने व्यक्ति, बालबालिका र घाममा काम गर्ने मानिसहरू यसको उच्च जोखिममा छन्।
यसको प्रभाव कम गर्ने उपाय थाहा पाउन थर्मोमिटरमा स्क्रोल गर्नुहोस्।

छहारी
छहारीमा जमिनको तापक्रम सूर्यको प्रत्यक्ष ताप हुने क्षेत्रभन्दा १५°C सम्म कम हुन्छ। हाम्रो छालामा सूर्यको प्रकाशले गर्मी बनाउने भएका कारण छहारीमा हामी शीतल महसुस गर्छौँ।
कोलम्बियाको मेडेलिन सहरमा साइकल र पैदलयात्री हिँड्ने २० किमि सडक सञ्जालमा वृक्षरोपण गरेर "हरित मार्ग" बनाइएको छ। यसले मानिसहरूलाई सहरमा यात्रा गर्ने र प्रत्यक्ष घाममा पसल थापेका व्यापारीहरूलाई छहारी दिन्छ।

के गर्मी मौसममा व्यायाम गर्नु हुन्छ?
शारीरिक परिश्रम हुने काम गर्नु छ भने दिनको सबैभन्दा शीतल समयमा गर्नुहोस्। त्यो समय प्रायः बिहान ४ देखि ७ बजेसम्म हो। मध्यदिनको गर्मीबाट जोगिनुहोस्।
रातिको तापक्रम
राति पनि तापक्रम २०°C भन्दा तल नझर्दा स्वास्थ्यका लागि खतरा हुन सक्छ। त्यस्तो अवस्थामा दिउँसोको तातोबाट शरीरलाई शीतल बनाउन कठिन हुन्छ। यसलाई केही देशहरूमा 'उष्ण रात' भनिन्छ।
चर्को उष्णलहरको सामना गरिरहेको भारतको राजधानी दिल्लीका आर्किटेक्टहरूले १६औँ शताब्दीको भवन निर्माण प्रविधिबाट प्रेरणा लिइरहेका छन्। सिङ्गमरमर वा स्यान्डस्टोनको मोटाइ भएका जालीझ्यालहरूले सूर्यको प्रत्यक्ष किरण रोक्छन् र रातको समयमा भित्रको तापक्रम कम गर्न सहयोग गर्छ।

घरलाई कसरी शीतल बनाइराख्ने?
देिउँसोपख झ्यालढोका वा बाक्लो पर्दा लगाएर घामको तातो छेक्नुहोस्। राति घरको सबैभन्दा शीतल कोठामा बस्नुहोस् र सुरक्षित छ भने झ्याल खुल्लै राख्नुहोस्। विश्व स्वास्थ्य सङ्गठनले कोठाको तापक्रम रातको समयमा २४°C भन्दा कम राख्न सुझाव दिएको छ।
घरबाहिर काम गर्दा हुने जोखिम
२४ देखि २६°C भन्दा उच्च तापक्रममा गरिने श्रमअनुसार उत्पादकत्व हुँदैन। यो ३३ देखि ३४°C मा अझै बिग्रिन्छ र कामदारहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै काम गर्न सक्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जनाएको छ। सबै प्रकारका पेसा प्रभावित हुन्छन् तर बढी शारीरिक परिश्रम गर्नुपर्ने काम घाममा गर्दा बढी जोखिम हुन्छ। अत्यधिक गर्मीले 'हीटस्ट्रोक' पनि हुन सक्छ र यो घातक बन्न सक्छ। आर्द्रता, चर्को घाम र हावाले गर्मी अझ बढाइदिन्छन्।
अफ्रिकामा उच्च तापक्रममा काम गर्ने श्रमिकहरूको सुरक्षाका लागि केही देशहरूले विभिन्न उपायहरू अवलम्बन गरेका छन्। ग्याबोनमा रोजगारदाताले कामदारहरूलाई आरामका लागि छुट्टी दिनुपर्छ र उनीहरूलाई सुरक्षित रहन सघाउने साधन उपलब्ध गराउनुपर्छ। मोजाम्बिकमा तापक्रम ३३°C भन्दा उच्च हुँदा खानीमा गरिने काम रोकिन्छ। क्यामरूनमा बन्द कोठाभित्र काम गर्नका लागि पर्याप्त हावा ओहोरदोहोर गर्ने व्यवस्था गरिएको हुनुपर्छ।

के गर्मी दिनमा तातो चिया खानु हुन्छ?
तातो पेय पदार्थले तपाँईको शरीरलाई शीतल बनाउन सघाउन सक्छ। अन्ननली र पेटमा रहेका 'थर्मोसेन्सरहरू'ले तपाईँको पूरै शरीर तातो भएको ठानेर प्रतिक्रिया जनाउँदा तपाईँलाई पसिना आउँछ। शरीरलाई चिसो बनाउन बाफिनेगरी पसिना आउनुपर्छ। तर यसो गर्नु गर्मी र सुक्खा दिनमा मात्रै उपयोगी हुन्छ।
सेतो रङ्ग लगाउनुहोस्
सहरका भवनहरू प्रायशः सिमेन्ट, इँटा, अलकत्रा, सिसा र स्टीलबाट बनेका हुन्छन्। तिनको छाना पनि कालो रङ्गको हुन्छ। कालो रङ्गले तापक्रम सोसेर तातो अझै बढाउँछ। त्यसलाई 'अर्बन हीट आइल्यान्ड इफेक्ट' पनि भनिन्छ। छानाहरूमा सेतो रङ्ग लगाएर बाहिरी र भित्री तापक्रम कम गर्न सकिन्छ। यसका फाइदाहरूबारे अझै अध्ययन भइरहेको छ। तर क्यालिफोर्नियाको एउटा कम्पनीले गरेको विशेष खालको सेतो रङ्ग लगाइएको छानाले सूर्यको प्रकाश ८० प्रतिशतसम्म परावर्तित गर्ने र छतको तापक्रम ३१°C सम्म घटाइदिने देखाएको छ।
सिएरा लिओनको फ्रीटाउनमा एउटा गैरनाफामूलक संस्था 'मीर'ले एउटा परियोजना बनाएर छानाहरूमा ऐनाजस्तो तह बनाइरहेको छ। त्यसो गर्दा छानामा पर्ने प्रकाश परावर्तित हुन्छ र 'हीट आइल्यान्ड इफेक्ट' घट्छ। फ्रीटाउनले प्रमुख ताप अधिकारी नियुक्त गरेको छ र अरू केही सहरले जस्तै तापक्रम नियन्त्रण गर्ने प्रयास थालेको छ।

उष्णलहर फैलिँदा आफूलाई कसरी शीतल राख्न सकिन्छ?
शरीरलाई छिट्टै शीतल बनाउनु छ भने हातखुट्टा चिसो पानीले भिजाउन सकिन्छ। नाडी र गोलीगाँठाको भागमा कैयौँ 'पल्स पोइन्ट' हुन्छन्। छालाको नजिकै हुनाले तिनले यो प्रक्रियालाई छिटो बनाइदिन्छन्।
आर्द्रता र 'वेट बल्ब' तापक्रम
आर्द्रताले हाम्रो शरीरले ताप खेप्ने तरिकालाई प्रभावित पार्छ। पसिना आएपछि हामीलाई शीतल हुन्छ तर पसिना छालाबाट बाफ बनेर जानुपर्छ। तर वायुमा पानीका कणहरू धेरै भएको अवस्थामा त्यो सहज हुँदैन। 'वेट बल्ब' तापक्रम भनिने एकाइले आर्द्रता र तापलाई एक ठाउँमा राखेर त्यसले मानव स्वास्थ्यमा पार्ने असरको मूल्याङ्कन गर्न सहयोग गर्छ। यो मापनअनुसार मानिसहरूले सामना गर्न सक्ने वेट बल्ब तापक्रम डब्ल्यूबीटी ३५°C हो। अर्को मापन 'ग्लोबल वेट बल्ब' तापक्रम अझ विस्तृत हुन्छ। त्यसमा तापक्रम, आर्द्रता, वायुको गति, सूर्यको कोण र बादलले ढाकेको अवस्था पनि हेरिन्छ।
इन्डोनेशियाको पूर्वी कालिमान्थानमा भएको एउटा अध्ययनले वनविनाशले ग्लोबल वेट बल्ब तापक्रम झन्डै २.८°C ले वृद्धि हुने देखाएको छ। रूखहरूले पातबाट पानीका कणहरू उत्सर्जन गरेर आफू वरपरको क्षेत्र शीतल पार्छन् र वाष्पीकरणका लागि वरपरको ठाउँबाट ताप सोस्छन्।

उष्णलहर फैलिँदा कस्तो लुगा लगाउनुपर्छ?
ऊन, पोलिस्टर वा डेनिमजस्ता गर्मी गराउने कपडाहरू नलगाउनुहोस्। बरु लिनिन, रेसम, कटन जर्सी वा सुतीका कपडा लगाउनुहोस्।
विज्ञहरूले जे सिके
हामी मध्यपूर्वका तातो र सुक्खा मरुभूमिमा शताब्दिऔँदेखि बस्दै आएका अरबी भाषा बोल्ने आदिवासी बेडुइन समुदायका मानिसहरूबाट धेरै कुरा सिक्न सक्छौँ। यो मरुभूमिमा दिनको समयमा औसत तापक्रम नै ३८°C हुन्छ।
बेडुइन समुदायका मानिसले लगाउने पोसाकमा प्रायः सेता वा काला कपडाहरू पर्छन्। कालो कपडाले धेरै ताप सोस्छ तर त्यसलाई केही खुकुलो हुनेगरी लगाइयो भने भित्रको हावाको प्रभावले तातोपन छालामा पुग्दैन। टाउको छोप्दा घामको किरणबाट पनि सुरक्षा मिल्छ।

विज्ञको सुझाव
परापूर्वकालमा इजिप्टमा पराल वा छ्वाली भिजाएर ढोका र झ्यालमा झुन्डाइन्थ्यो। त्यसो गर्दा झ्यालढोकाबाट तातो हावा घरभित्र जाँदा बाफ आउँथ्यो र घरको भित्री भाग शीतल हुन्थ्यो। अहिले पनि भिजाएको तौली राखेर मानिसहरूले परम्परालाई निरन्तरता दिएका छन्।
अत्यधिक तापक्रमबारे पूर्वसूचना प्रणाली
पूर्वसूचना प्रणालीले मानिसहरूलाई विशेषतः उष्णलहरको समयमा जोखिम समूहका मानिसहरूलाई गर्मीको प्रकोपबाट जोगिने तयारी गर्न सचेत गराउँछ। उदाहरणको लागि, भारतमा मौसम निगरानी गर्ने दुईवटा केन्द्रमा अधिकतम तापक्रम दुई दिनदेखि ४५°C भन्दा माथि पुग्यो भने सचेततनाका लागि पूर्वसूचना दिइन्छ। यद्यपि विश्वको एकतिहाइ क्षेत्र मात्रै तापक्रमसम्बन्धी पूर्वसूचना प्रणालीमा समेटिएको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले जनाएको छ। उसले सन् २०२७ सम्म सबै मानिसहरूले यस्तो पूर्वसूचना पाउनुपर्ने बताउँदै आएको छ।
अफ्रिकामा पनि पूर्वसूचना प्रणाली नयाँ होइन। तर स्रोतको अभावका कारण त्यहाँ त्यस्तो प्रणाली अन्य ठाउँमा जस्तो बलियो छैन। यहाँको ६० प्रतिशत जनसङ्ख्या यसको पहुँचबाहिर रहेको डब्ल्यूएमओले जनाएको छ। रुवान्डाको मौसमसम्बन्धी निकायले उष्णलहरको समयमा पर्याप्त पानी पिउन र जोखिम समूहमा रहेकाहरूलाई ध्यान दिन भनेको छ।

विज्ञको सुझाव
एशियाका कतिपय देशमा छ्वाली वा परालबाट बनेका छत्रेटोपीसँगै अरू बुनेका सामग्रीहरू तत्कालका लागि शीतलता दिने साधनको रूपमा प्रयोग गरिन्छ। शीतलताका लागि यस्ता टोपीहरू पानीमा डुबाएर लगाइन्छ।
उष्णलहरको सङ्ख्या, फैलिने अवधि र सघनता बढिरहेको देखिन्छ। मध्यपूर्व र अफ्रिकामा तापक्रम सन् २१०० को मध्यदिनमा ५०°C सम्म पुग्ने प्रक्षेपण गरिएको छ। भारतको मौसम विभागले उष्णलहरको अवधि विगत ३० वर्षमा औसत तीन दिनले बढेको जनाएको छ। भारतले आगामी ३० देखि ४० वर्षमा यसको अवधि १२ देखि १८ दिनले बढ्ने प्रक्षेपण गरेको छ।
तर विभिन्न देश र सहरहरूले उष्णलहरबाट हुने मृत्यु नियन्त्रण गर्ने तयारी गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले पूर्वसूचना प्रणालीदेखि स्वास्थ्यसेवाको प्रणालीसम्म तयार हुनुपर्ने बताएको छ।
उष्णलहर के हो र यो किन समस्या हो?
निश्चित ठाउँमा अन्य समयको भन्दा निकै बढी तापक्रम लामो समयसम्म रहिरहनुलाई उष्णलहर भनिन्छ। यद्यपि यसको परिभाषा ठाउँअनुसार फरकफरक छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९९८ देखि २०१७ बीचमा उच्च तापक्रमका कारण १,६६,००० जनाले ज्यान गुमाइसकेका छन्। ज्येष्ठ नागरिक, जोखिमको समूहमा पर्ने व्यक्ति, बालबालिका र घाममा काम गर्ने मानिसहरू यसको उच्च जोखिममा छन्।
यसको प्रभाव कम गर्ने उपाय थाहा पाउन थर्मोमिटरमा स्क्रोल गर्नुहोस्।

छहारी
छहारीमा जमिनको तापक्रम सूर्यको प्रत्यक्ष ताप हुने क्षेत्रभन्दा १५°C सम्म कम हुन्छ। हाम्रो छालामा सूर्यको प्रकाशले गर्मी बनाउने भएका कारण छहारीमा हामी शीतल महसुस गर्छौँ।
यूएईको दुबाईमा दुईपाङ्ग्रे सवारीसाधनमा खानेकुरा डेलिभर गर्ने कामदारका लागि आराम गर्न, पानी पिउन, फोन चार्ज गर्न र स्वास्थ्य परीक्षण गर्नका लागि वातानुकूलित कक्षहरू बनाइएका छन्। गर्मी महिनाहरूमा त्यस्ता कामदारहरूका लागि कामको बीचमा नियमित आराम गर्न प्रोत्साहन गर्ने नीतिअन्तर्गत यस्ता संरचना बनाइएका हुन्।

के गर्मी मौसममा व्यायाम गर्नु हुन्छ?
शारीरिक परिश्रम हुने काम गर्नु छ भने दिनको सबैभन्दा शीतल समयमा गर्नुहोस्। त्यो समय प्रायः बिहान ४ देखि ७ बजेसम्म हो। मध्यदिनको गर्मीबाट जोगिनुहोस्।
रातिको तापक्रम
राति पनि तापक्रम २०°C भन्दा तल नझर्दा स्वास्थ्यका लागि खतरा हुन सक्छ। त्यस्तो अवस्थामा दिउँसोको तातोबाट शरीरलाई शीतल बनाउन कठिन हुन्छ। यसलाई केही देशहरूमा 'उष्ण रात' भनिन्छ।
मरोकोमा परम्परागत वास्तुकलाको एउटा विशेषताको रूपमा रहेको भित्री आँगनको संरचनाले तातो र सुक्खा मौसममा घरभित्रको तापक्रम कम गर्न सहयोग गर्छ। उनीहरू घर बनाउँदा हावा ओहोरदोहोर गर्ने ठाउँ राख्छन्, आँगनमा रूखहरू रोप्छन् जसले छहारी दिनुका साथै वाष्पीकरणबाट शीतल बनाउन सहयोग गर्छन्। घरको मोटो पर्खालले पनि तातो बाहिरै राख्न सघाउँछ। कोठाहरू भित्री आँगनको वरिपरि हुन्छन् र बाहिरपट्टि खुल्ने झ्यालहरू हुँदैनन्। त्यसो गर्दा शीतल हावा मात्रै कोठाभित्र जान पाउँछ।

घरलाई कसरी शीतल बनाइराख्ने?
देिउँसोपख झ्यालढोका वा बाक्लो पर्दा लगाएर घामको तातो छेक्नुहोस्। राति घरको सबैभन्दा शीतल कोठामा बस्नुहोस् र सुरक्षित छ भने झ्याल खुल्लै राख्नुहोस्। विश्व स्वास्थ्य सङ्गठनले कोठाको तापक्रम रातको समयमा २४°C भन्दा कम राख्न सुझाव दिएको छ।
घरबाहिर काम गर्दा हुने जोखिम
२४ देखि २६°C भन्दा उच्च तापक्रममा गरिने श्रमअनुसार उत्पादकत्व हुँदैन। यो ३३ देखि ३४°C मा अझै बिग्रिन्छ र कामदारहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै काम गर्न सक्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जनाएको छ। सबै प्रकारका पेसा प्रभावित हुन्छन् तर बढी शारीरिक परिश्रम गर्नुपर्ने काम घाममा गर्दा बढी जोखिम हुन्छ। अत्यधिक गर्मीले 'हीटस्ट्रोक' पनि हुन सक्छ र यो घातक बन्न सक्छ। आर्द्रता, चर्को घाम र हावाले गर्मी अझ बढाइदिन्छन्।
ह्ययूमन राइट्स वाचले पर्याप्त स्वास्थ्य र सुरक्षा उपकरणको अभाव र उक्त क्षेत्रको उच्च गर्मी तथा आर्द्रताका कारण खाडी राष्ट्रमा काम गर्ने आप्रवासी कामदारहरू विशेष जोखिममा रहेको जनाएको छ। यहाँ काम गर्ने कामदारहरूलाई उच्च तापक्रम हुने समयमा कामको समय छोट्याइदिनुपर्ने र पेसाअनुसार सुरक्षा उपायहरू अवलम्बन गरिनुपर्ने सुझाव दिइएको छ।

के गर्मी दिनमा तातो चिया खानु हुन्छ?
तातो पेय पदार्थले तपाँईको शरीरलाई शीतल बनाउन सघाउन सक्छ। अन्ननली र पेटमा रहेका 'थर्मोसेन्सरहरू'ले तपाईँको पूरै शरीर तातो भएको ठानेर प्रतिक्रिया जनाउँदा तपाईँलाई पसिना आउँछ। शरीरलाई चिसो बनाउन बाफिनेगरी पसिना आउनुपर्छ। तर यसो गर्नु गर्मी र सुक्खा दिनमा मात्रै उपयोगी हुन्छ।
सेतो रङ्ग लगाउनुहोस्
सहरका भवनहरू प्रायशः सिमेन्ट, इँटा, अलकत्रा, सिसा र स्टीलबाट बनेका हुन्छन्। तिनको छाना पनि कालो रङ्गको हुन्छ। कालो रङ्गले तापक्रम सोसेर तातो अझै बढाउँछ। त्यसलाई 'अर्बन हीट आइल्यान्ड इफेक्ट' पनि भनिन्छ। छानाहरूमा सेतो रङ्ग लगाएर बाहिरी र भित्री तापक्रम कम गर्न सकिन्छ। यसका फाइदाहरूबारे अझै अध्ययन भइरहेको छ। तर क्यालिफोर्नियाको एउटा कम्पनीले गरेको विशेष खालको सेतो रङ्ग लगाइएको छानाले सूर्यको प्रकाश ८० प्रतिशतसम्म परावर्तित गर्ने र छतको तापक्रम ३१°C सम्म घटाइदिने देखाएको छ।
भारतको थार मरुभूमिको एउटा सुकुम्बासी बस्तीमा गैरनाफामूलक संस्थाले त्यहाँका गरिब महिलाहरूलाई आफ्नो घरको छानोमा सेतो रङ्ग लगाउन सहयोग गरेको छ। त्यो उपायले घरको भित्री भाग शीतल राख्न सहयोग पुग्छ।

उष्णलहर फैलिँदा आफूलाई कसरी शीतल राख्न सकिन्छ?
शरीरलाई छिट्टै शीतल बनाउनु छ भने हातखुट्टा चिसो पानीले भिजाउन सकिन्छ। नाडी र गोलीगाँठाको भागमा कैयौँ 'पल्स पोइन्ट' हुन्छन्। छालाको नजिकै हुनाले तिनले यो प्रक्रियालाई छिटो बनाइदिन्छन्।
आर्द्रता र 'वेट बल्ब' तापक्रम
आर्द्रताले हाम्रो शरीरले ताप खेप्ने तरिकालाई प्रभावित पार्छ। पसिना आएपछि हामीलाई शीतल हुन्छ तर पसिना छालाबाट बाफ बनेर जानुपर्छ। तर वायुमा पानीका कणहरू धेरै भएको अवस्थामा त्यो सहज हुँदैन। 'वेट बल्ब' तापक्रम भनिने एकाइले आर्द्रता र तापलाई एक ठाउँमा राखेर त्यसले मानव स्वास्थ्यमा पार्ने असरको मूल्याङ्कन गर्न सहयोग गर्छ। यो मापनअनुसार मानिसहरूले सामना गर्न सक्ने वेट बल्ब तापक्रम डब्ल्यूबीटी ३५°C हो। अर्को मापन 'ग्लोबल वेट बल्ब' तापक्रम अझ विस्तृत हुन्छ। त्यसमा तापक्रम, आर्द्रता, वायुको गति, सूर्यको कोण र बादलले ढाकेको अवस्था पनि हेरिन्छ।
भूउपग्रहबाट प्राप्त डेटाले वेट-बल्ब तापक्रम रहेका क्षेत्रहरू पहिचानमा सहयोग गरिरहेको छ अनि त्यस्तो डेटाको अध्ययन गर्दा वैज्ञानिकहरूलाई मौसम पूर्वानुमान गर्न सहयोग पुगेको छ। नासाको भूउपग्रहबाट खिचिएका तस्बिरहरूले सन् २००५ देखि पाकिस्तान र पर्सियाको खाडीमा वेट-बल्ब तापमानले डब्ल्यूबीटी३५C को सीमा नाघेको देखाएका छन्।

उष्णलहर फैलिँदा कस्तो लुगा लगाउनुपर्छ?
ऊन, पोलिस्टर वा डेनिमजस्ता गर्मी गराउने कपडाहरू नलगाउनुहोस्। बरु लिनिन, रेसम, कटन जर्सी वा सुतीका कपडा लगाउनुहोस्।
विज्ञहरूले जे सिके
हामी मध्यपूर्वका तातो र सुक्खा मरुभूमिमा शताब्दिऔँदेखि बस्दै आएका अरबी भाषा बोल्ने आदिवासी बेडुइन समुदायका मानिसहरूबाट धेरै कुरा सिक्न सक्छौँ। यो मरुभूमिमा दिनको समयमा औसत तापक्रम नै ३८°C हुन्छ।
बेडुइन समुदायका मानिसले लगाउने पोसाकमा प्रायः सेता वा काला कपडाहरू पर्छन्। कालो कपडाले धेरै ताप सोस्छ तर त्यसलाई केही खुकुलो हुनेगरी लगायो भने भित्रको हावाको प्रभावले तातोपन छालामा पुग्दैन। खुकुलो हुनेगरी बुनिएको ऊनले भित्रको तापलाई फैलाउँछ र बाहिर निकालिदिन्छ।

विज्ञको सुझाव
परापूर्वकालमा इजिप्टमा पराल वा छ्वाली भिजाएर ढोका र झ्यालमा झुन्डाइन्थ्यो। त्यसो गर्दा झ्यालढोकाबाट तातो हावा घरभित्र जाँदा बाफ आउँथ्यो र घरको भित्री भाग शीतल हुन्थ्यो। अहिले पनि भिजाएको तौली राखेर मानिसहरूले परम्परालाई निरन्तरता दिएका छन्।
अत्यधिक तापक्रमबारे पूर्वसूचना प्रणाली
पूर्वसूचना प्रणालीले मानिसहरूलाई विशेषतः उष्णलहरको समयमा जोखिम समूहका मानिसहरूलाई गर्मीको प्रकोपबाट जोगिने तयारी गर्न सचेत गराउँछ। उदाहरणको लागि, भारतमा मौसम निगरानी गर्ने दुईवटा केन्द्रमा अधिकतम तापक्रम दुई दिनदेखि ४५°C भन्दा माथि पुग्यो भने सचेततनाका लागि पूर्वसूचना दिइन्छ। यद्यपि विश्वको एकतिहाइ क्षेत्र मात्रै तापक्रमसम्बन्धी पूर्वसूचना प्रणालीमा समेटिएको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले जनाएको छ। उसले सन् २०२७ सम्म सबै मानिसहरूले यस्तो पूर्वसूचना पाउनुपर्ने बताउँदै आएको छ।
सन् २०१५ मा भारतको अहमदाबादमा ह्वाट्स्यापको सहयोगमा उष्णलहरबारे सन्देश प्रवाह गरिएको थियो। यो विधि रेडिओ र टीभीबाट सूचना दिने परम्पराभन्दा फरक थियो। पाँच वर्षअघि घातक उष्णलहर आएपछि बनाइएको कार्ययोजना अन्तर्गत त्यसो गरिएको थियो। भारत र पाकिस्तान दुवै देशमा गर्मी र स्वास्थ्यसँग सम्बन्धित सफल कार्ययोजना बनेका छन्।

विज्ञको सुझाव
एशियाका कतिपय देशमा छ्वाली वा परालबाट बनेका छत्रेटोपीसँगै अरू बुनेका सामग्रीहरू तत्कालका लागि शीतलता दिने साधनको रूपमा प्रयोग गरिन्छ। शीतलताका लागि यस्ता टोपीहरू पानीमा डुबाएर लगाइन्छ।
उष्णलहरको सङ्ख्या, फैलिने अवधि र सघनता बढिरहेको देखिन्छ। मध्यपूर्व र अफ्रिकामा तापक्रम सन् २१०० को मध्यदिनमा ५०°C सम्म पुग्ने प्रक्षेपण गरिएको छ। भारतको मौसम विभागले उष्णलहरको अवधि विगत ३० वर्षमा औसत तीन दिनले बढेको जनाएको छ। भारतले आगामी ३० देखि ४० वर्षमा यसको अवधि १२ देखि १८ दिनले बढ्ने प्रक्षेपण गरेको छ।
तर विभिन्न देश र सहरहरूले उष्णलहरबाट हुने मृत्यु नियन्त्रण गर्ने तयारी गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले पूर्वसूचना प्रणालीदेखि स्वास्थ्यसेवाको प्रणालीसम्म तयार हुनुपर्ने बताएको छ।
उष्णलहर के हो र यो किन समस्या हो?
निश्चित ठाउँमा अन्य समयको भन्दा निकै बढी तापक्रम लामो समयसम्म रहिरहनुलाई उष्णलहर भनिन्छ। यद्यपि यसको परिभाषा ठाउँअनुसार फरकफरक छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९९८ देखि २०१७ बीचमा उच्च तापक्रमका कारण १,६६,००० जनाले ज्यान गुमाइसकेका छन्। ज्येष्ठ नागरिक, जोखिमको समूहमा पर्ने व्यक्ति, बालबालिका र घाममा काम गर्ने मानिसहरू यसको उच्च जोखिममा छन्।
यसको प्रभाव कम गर्ने उपाय थाहा पाउन थर्मोमिटरमा स्क्रोल गर्नुहोस्।

छहारी
छहारीमा जमिनको तापक्रम सूर्यको प्रत्यक्ष ताप हुने क्षेत्रभन्दा १५°C सम्म कम हुन्छ। हाम्रो छालामा सूर्यको प्रकाशले गर्मी बनाउने भएका कारण छहारीमा हामी शीतल महसुस गर्छौँ।
स्पेनको सेभीयामा प्राय: तापक्रम ४०°C सम्म पुग्छ। त्यहाँ मानिसहरू साँघुरा गल्लीहरूमा दुईतिरका घरहरूबाट कपडा टाँगेर छहारी बनाउने गर्छन्।

के गर्मी मौसममा व्यायाम गर्नु हुन्छ?
शारीरिक परिश्रम हुने काम गर्नु छ भने दिनको सबैभन्दा शीतल समयमा गर्नुहोस्। त्यो समय प्रायः बिहान ४ देखि ७ बजेसम्म हो। मध्यदिनको गर्मीबाट जोगिनुहोस्।
रातिको तापक्रम
राति पनि तापक्रम २०°C भन्दा तल नझर्दा स्वास्थ्यका लागि खतरा हुन सक्छ। त्यस्तो अवस्थामा दिउँसोको तातोबाट शरीरलाई शीतल बनाउन कठिन हुन्छ। यसलाई केही देशहरूमा 'उष्ण रात' भनिन्छ।
इङ्ग्ल्यान्डका ठूला सहरहरूमा नयाँ भवन निर्माणका लागि बनाइएका नयाँ नियमहरूमा त्यस्ता भवनहरूले बाह्य शटरहरू बनाउनुपर्ने, झ्यालमा घामको ताप रोक्ने खालका काँचहरू लगाउनुपर्ने वा दक्षिणतर्फ फर्किएका झ्यालहरूमा छहारी बनाउनुपर्ने मापदण्ड तोकिएको छ। यो भनेको 'निष्क्रिय खालको शीतल बनाउने' एउटा रूप हो, त्यसले कृत्रिम ‘एअर कन्डिशनिङ’ प्रयोग नगरी विशेषगरी रातको समयमा पनि घरको तापक्रम घटाउन सहयोग गर्न सक्छ।

घरलाई कसरी शीतल बनाइराख्ने?
देिउँसोपख झ्यालढोका वा बाक्लो पर्दा लगाएर घामको तातो छेक्नुहोस्। राति घरको सबैभन्दा शीतल कोठामा बस्नुहोस् र सुरक्षित छ भने झ्याल खुल्लै राख्नुहोस्। विश्व स्वास्थ्य सङ्गठनले कोठाको तापक्रम रातको समयमा २४°C भन्दा कम राख्न सुझाव दिएको छ।
घरबाहिर काम गर्दा हुने जोखिम
२४ देखि २६°C भन्दा उच्च तापक्रममा गरिने श्रमअनुसार उत्पादकत्व हुँदैन। यो ३३ देखि ३४°C मा अझै बिग्रिन्छ र कामदारहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै काम गर्न सक्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जनाएको छ। सबै प्रकारका पेसा प्रभावित हुन्छन् तर बढी शारीरिक परिश्रम गर्नुपर्ने काम घाममा गर्दा बढी जोखिम हुन्छ। अत्यधिक गर्मीले 'हीटस्ट्रोक' पनि हुन सक्छ र यो घातक बन्न सक्छ। आर्द्रता, चर्को घाम र हावाले गर्मी अझ बढाइदिन्छन्।
गर्मीबाट स्वास्थ्यमा पर्ने असरहरूबारे पूर्वसूचना आउन थालेपछि दक्षिण अफ्रिकामा रोजगारदाताहरूले तापक्रम घटाउन उचित कदम चाल्नुपर्छ। उनीहरूले तातोले पार्ने असरबारे वार्षिक रूपमा चिकित्सकीय निगरानी गर्नुपर्छ। त्यस्तै कामदारका लागि कार्यस्थल अनुकूल छ भन्ने सुनिश्चित गर्नुपर्छ। उनीहरूलाई पर्याप्त र नियमित रूपमा पिउने पानी उपलब्ध गराउने, अधिक तापबाट बच्ने तालिम दिने र कसैलाई हीटस्ट्रोक भए तत्काल उपलब्ध हुने खालको प्राथमिक उपचारको व्यवस्था गर्नुपर्ने हुन्छ।

के गर्मी दिनमा तातो चिया खानु हुन्छ?
तातो पेय पदार्थले तपाँईको शरीरलाई शीतल बनाउन सघाउन सक्छ। अन्ननली र पेटमा रहेका 'थर्मोसेन्सरहरू'ले तपाईँको पूरै शरीर तातो भएको ठानेर प्रतिक्रिया जनाउँदा तपाईँलाई पसिना आउँछ। शरीरलाई चिसो बनाउन बाफिनेगरी पसिना आउनुपर्छ। तर यसो गर्नु गर्मी र सुक्खा दिनमा मात्रै उपयोगी हुन्छ।
सेतो रङ्ग लगाउनुहोस्
सहरका भवनहरू प्रायशः सिमेन्ट, इँटा, अलकत्रा, सिसा र स्टीलबाट बनेका हुन्छन्। तिनको छाना पनि कालो रङ्गको हुन्छ। कालो रङ्गले तापक्रम सोसेर तातो अझै बढाउँछ। त्यसलाई 'अर्बन हीट आइल्यान्ड इफेक्ट' पनि भनिन्छ। छानाहरूमा सेतो रङ्ग लगाएर बाहिरी र भित्री तापक्रम कम गर्न सकिन्छ। यसका फाइदाहरूबारे अझै अध्ययन भइरहेको छ। तर क्यालिफोर्नियाको एउटा कम्पनीले गरेको विशेष खालको सेतो रङ्ग लगाइएको छानाले सूर्यको प्रकाश ८० प्रतिशतसम्म परावर्तित गर्ने र छतको तापक्रम ३१°C सम्म घटाइदिने देखाएको छ।
न्यूयोर्क महानगरले ६० करोड वर्गमिटर घर तथा भवनका छतहरूलाई सेतो बनाएको छ भने लस एन्जलिसले कालोपत्रे सडकको सतहलाई हल्का खैरो बनाउन थालेको छ।

उष्णलहर फैलिँदा आफूलाई कसरी शीतल राख्न सकिन्छ?
शरीरलाई छिट्टै शीतल बनाउनु छ भने हातखुट्टा चिसो पानीले भिजाउन सकिन्छ। नाडी र गोलीगाँठाको भागमा कैयौँ 'पल्स पोइन्ट' हुन्छन्। छालाको नजिकै हुनाले तिनले यो प्रक्रियालाई छिटो बनाइदिन्छन्।
आर्द्रता र 'वेट बल्ब' तापक्रम
आर्द्रताले हाम्रो शरीरले ताप खेप्ने तरिकालाई प्रभावित पार्छ। पसिना आएपछि हामीलाई शीतल हुन्छ तर पसिना छालाबाट बाफ बनेर जानुपर्छ। तर वायुमा पानीका कणहरू धेरै भएको अवस्थामा त्यो सहज हुँदैन। 'वेट बल्ब' तापक्रम भनिने एकाइले आर्द्रता र तापलाई एक ठाउँमा राखेर त्यसले मानव स्वास्थ्यमा पार्ने असरको मूल्याङ्कन गर्न सहयोग गर्छ। यो मापनअनुसार मानिसहरूले सामना गर्न सक्ने वेट बल्ब तापक्रम डब्ल्यूबीटी ३५°C हो। अर्को मापन 'ग्लोबल वेट बल्ब' तापक्रम अझ विस्तृत हुन्छ। त्यसमा तापक्रम, आर्द्रता, वायुको गति, सूर्यको कोण र बादलले ढाकेको अवस्था पनि हेरिन्छ।
गर्मीले स्वास्थ्यमा कसरी असर गर्छ भनेर जानकारी दिन विभिन्न देशमा विभिन्न तरिका अवलम्बन गरिन्छ। अमेरिकाले 'ताप सूचकाङ्क' प्रयोग गर्छ। त्यसले हावाको तापक्रमलाई वायुको सापेक्षित आर्द्रतालाई पनि समाविष्ट गर्छ। विज्ञहरू अझै पनि कार्यस्थलको अवस्था मापन गर्न डब्ल्यूबीजीटी प्रयोग गर्न सिफारिस गर्छन्।

उष्णलहर फैलिँदा कस्तो लुगा लगाउनुपर्छ?
ऊन, पोलिस्टर वा डेनिमजस्ता गर्मी गराउने कपडाहरू नलगाउनुहोस्। बरु लिनिन, रेसम, कटन जर्सी वा सुतीका कपडा लगाउनुहोस्।
विज्ञहरूले जे सिके
हामी मध्यपूर्वका तातो र सुक्खा मरुभूमिमा शताब्दिऔँदेखि बस्दै आएका अरबी भाषा बोल्ने आदिवासी बेडुइन समुदायका मानिसहरूबाट धेरै कुरा सिक्न सक्छौँ। यो मरुभूमिमा दिनको समयमा औसत तापक्रम नै ३८°C हुन्छ।
बेडुइन पोसाकमा प्रायः सेता वा काला कपडाहरू पर्छन्। कालो कपडाले धेरै तातो सोस्छ तर त्यसलाई केही खुकुलो हुनेगरी लगायो भने भित्रको हावाको प्रभावले छालासम्म तातो पुग्दैन। टाउको छोप्दा घामको किरणबाट पनि सुरक्षा हुन्छ।

विज्ञको सुझाव
परापूर्वकालमा इजिप्टमा पराल वा छ्वाली भिजाएर ढोका र झ्यालमा झुन्डाइन्थ्यो। त्यसो गर्दा झ्यालढोकाबाट तातो हावा घरभित्र जाँदा बाफ आउँथ्यो र घरको भित्री भाग शीतल हुन्थ्यो। अहिले पनि भिजाएको तौली राखेर मानिसहरूले परम्परालाई निरन्तरता दिएका छन्।
अत्यधिक तापक्रमबारे पूर्वसूचना प्रणाली
पूर्वसूचना प्रणालीले मानिसहरूलाई विशेषतः उष्णलहरको समयमा जोखिम समूहका मानिसहरूलाई गर्मीको प्रकोपबाट जोगिने तयारी गर्न सचेत गराउँछ। उदाहरणको लागि, भारतमा मौसम निगरानी गर्ने दुईवटा केन्द्रमा अधिकतम तापक्रम दुई दिनदेखि ४५°C भन्दा माथि पुग्यो भने सचेततनाका लागि पूर्वसूचना दिइन्छ। यद्यपि विश्वको एकतिहाइ क्षेत्र मात्रै तापक्रमसम्बन्धी पूर्वसूचना प्रणालीमा समेटिएको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले जनाएको छ। उसले सन् २०२७ सम्म सबै मानिसहरूले यस्तो पूर्वसूचना पाउनुपर्ने बताउँदै आएको छ।
‘बी अ बडी’ न्यूयोर्कको सामुदायिक नेतृत्वमा रहेको एउटा परियोजना हो। त्यसले जोखिममा परेका बासिन्दालाई स्वास्थ्य परीक्षणका लागि स्वयंसेवक र चरम मौसमी जोखिममा सहरले दिने सेवाबीच सम्कर्क स्थापित गराइदिन्छ।

विज्ञको सुझाव
एशियाका कतिपय देशमा छ्वाली वा परालबाट बनेका छत्रेटोपीसँगै अरू बुनेका सामग्रीहरू तत्कालका लागि शीतलता दिने साधनको रूपमा प्रयोग गरिन्छ। शीतलताका लागि यस्ता टोपीहरू पानीमा डुबाएर लगाइन्छ।
उष्णलहरको सङ्ख्या, फैलिने अवधि र सघनता बढिरहेको देखिन्छ। मध्यपूर्व र अफ्रिकामा तापक्रम सन् २१०० को मध्यदिनमा ५०°C सम्म पुग्ने प्रक्षेपण गरिएको छ। भारतको मौसम विभागले उष्णलहरको अवधि विगत ३० वर्षमा औसत तीन दिनले बढेको जनाएको छ। भारतले आगामी ३० देखि ४० वर्षमा यसको अवधि १२ देखि १८ दिनले बढ्ने प्रक्षेपण गरेको छ।
तर विभिन्न देश र सहरहरूले उष्णलहरबाट हुने मृत्यु नियन्त्रण गर्ने तयारी गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले पूर्वसूचना प्रणालीदेखि स्वास्थ्यसेवाको प्रणालीसम्म तयार हुनुपर्ने बताएको छ।
उष्णलहर के हो र यो किन समस्या हो?
निश्चित ठाउँमा अन्य समयको भन्दा निकै बढी तापक्रम लामो समयसम्म रहिरहनुलाई उष्णलहर भनिन्छ। यद्यपि यसको परिभाषा ठाउँअनुसार फरकफरक छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९९८ देखि २०१७ बीचमा उच्च तापक्रमका कारण १,६६,००० जनाले ज्यान गुमाइसकेका छन्। ज्येष्ठ नागरिक, जोखिमको समूहमा पर्ने व्यक्ति, बालबालिका र घाममा काम गर्ने मानिसहरू यसको उच्च जोखिममा छन्।
यसको प्रभाव कम गर्ने उपाय थाहा पाउन थर्मोमिटरमा स्क्रोल गर्नुहोस्।

छहारी
छहारीमा जमिनको तापक्रम सूर्यको प्रत्यक्ष ताप हुने क्षेत्रभन्दा १५°C सम्म कम हुन्छ। हाम्रो छालामा सूर्यको प्रकाशले गर्मी बनाउने भएका कारण छहारीमा हामी शीतल महसुस गर्छौँ।
क्यानडाको टोरन्टोमा 'एअर कन्डिशनिङ' सुविधा नपाएका मानिसहरूका लागि अस्थायी 'कुलिङ सेन्टर' बनाइएको छ। त्यस्ता सेन्टरहरू अनलाइन म्यापमा पनि खोज्न सकिन्छ। त्यस्ता सेन्टरहरूमा पुस्तकालय, अस्पताल, मनोरञ्जनस्थल, उद्यान र पौडीपोखरीहरू छन्।

के गर्मी मौसममा व्यायाम गर्नु हुन्छ?
शारीरिक परिश्रम हुने काम गर्नु छ भने दिनको सबैभन्दा शीतल समयमा गर्नुहोस्। त्यो समय प्रायः बिहान ४ देखि ७ बजेसम्म हो। मध्यदिनको गर्मीबाट जोगिनुहोस्।
रातिको तापक्रम
राति पनि तापक्रम २०°C भन्दा तल नझर्दा स्वास्थ्यका लागि खतरा हुन सक्छ। त्यस्तो अवस्थामा दिउँसोको तातोबाट शरीरलाई शीतल बनाउन कठिन हुन्छ। यसलाई केही देशहरूमा 'उष्ण रात' भनिन्छ।
जापानका अनुसन्धानकर्ताहरूले कृत्रिम वातानुकूलनको आवश्यकतालाई कम गर्न परम्परागत जापानी भवनहरूमा जस्तै धुरी भएका छानाबाट घाम छेक्ने जस्ता सुविधाहरू समावेश गर्न सिफारिस गरेका छन्। यो 'अप्रत्यक्ष वातानुकूलन'को एउटा रूप हो। यसले भवनको अवस्थिति, खाका, छानो र सामग्रीहरूमा ध्यान दिन्छ र वातानुकूलन प्रविधिबिनै मानिसहरूलाई दिन र रातमा शीतल बनाउन सघाउन सक्छ।

घरलाई कसरी शीतल बनाइराख्ने?
देिउँसोपख झ्यालढोका वा बाक्लो पर्दा लगाएर घामको तातो छेक्नुहोस्। राति घरको सबैभन्दा शीतल कोठामा बस्नुहोस् र सुरक्षित छ भने झ्याल खुल्लै राख्नुहोस्। विश्व स्वास्थ्य सङ्गठनले कोठाको तापक्रम रातको समयमा २४°C भन्दा कम राख्न सुझाव दिएको छ।
घरबाहिर काम गर्दा हुने जोखिम
२४ देखि २६°C भन्दा उच्च तापक्रममा गरिने श्रमअनुसार उत्पादकत्व हुँदैन। यो ३३ देखि ३४°C मा अझै बिग्रिन्छ र कामदारहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै काम गर्न सक्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जनाएको छ। सबै प्रकारका पेसा प्रभावित हुन्छन् तर बढी शारीरिक परिश्रम गर्नुपर्ने काम घाममा गर्दा बढी जोखिम हुन्छ। अत्यधिक गर्मीले 'हीटस्ट्रोक' पनि हुन सक्छ र यो घातक बन्न सक्छ। आर्द्रता, चर्को घाम र हावाले गर्मी अझ बढाइदिन्छन्।
यूकेमा पाँच लाख मानिसहरूको प्रतिनिधित्व गर्ने मजदुर सङ्गठन जीएमबीले कानुनी रूपमै २५°C लाई अधिकतम तापक्रम तोक्न र पोसाकसम्बन्धी खुकुलो नियम, पानीको उपलब्धता, अतिरिक्त विश्राम तथा उष्णलहरका बेलामा वातानुकूलित प्रणालीहरूमा पहुँच हुनुपर्ने माग गरेको छ।

के गर्मी दिनमा तातो चिया खानु हुन्छ?
तातो पेय पदार्थले तपाँईको शरीरलाई शीतल बनाउन सघाउन सक्छ। अन्ननली र पेटमा रहेका 'थर्मोसेन्सरहरू'ले तपाईँको पूरै शरीर तातो भएको ठानेर प्रतिक्रिया जनाउँदा तपाईँलाई पसिना आउँछ। शरीरलाई चिसो बनाउन बाफिनेगरी पसिना आउनुपर्छ। तर यसो गर्नु गर्मी र सुक्खा दिनमा मात्रै उपयोगी हुन्छ।
सेतो रङ्ग लगाउनुहोस्
सहरका भवनहरू प्रायशः सिमेन्ट, इँटा, अलकत्रा, सिसा र स्टीलबाट बनेका हुन्छन्। तिनको छाना पनि कालो रङ्गको हुन्छ। कालो रङ्गले तापक्रम सोसेर तातो अझै बढाउँछ। त्यसलाई 'अर्बन हीट आइल्यान्ड इफेक्ट' पनि भनिन्छ। छानाहरूमा सेतो रङ्ग लगाएर बाहिरी र भित्री तापक्रम कम गर्न सकिन्छ। यसका फाइदाहरूबारे अझै अध्ययन भइरहेको छ। तर क्यालिफोर्नियाको एउटा कम्पनीले गरेको विशेष खालको सेतो रङ्ग लगाइएको छानाले सूर्यको प्रकाश ८० प्रतिशतसम्म परावर्तित गर्ने र छतको तापक्रम ३१°C सम्म घटाइदिने देखाएको छ।
क्यानडामा गरिएका अध्ययनहरूले गर्मी याममा सेतो छानाले तापलाई परावर्तित गर्ने भएकाले त्यो प्रभावकारी हुनसक्ने तर जाडोमा चिसो बढाउने भएकाले तातो बनाउने उपायको माग बढ्न सक्ने देखाएका छन्।

उष्णलहर फैलिँदा आफूलाई कसरी शीतल राख्न सकिन्छ?
शरीरलाई छिट्टै शीतल बनाउनु छ भने हातखुट्टा चिसो पानीले भिजाउन सकिन्छ। नाडी र गोलीगाँठाको भागमा कैयौँ 'पल्स पोइन्ट' हुन्छन्। छालाको नजिकै हुनाले तिनले यो प्रक्रियालाई छिटो बनाइदिन्छन्।
आर्द्रता र 'वेट बल्ब' तापक्रम
आर्द्रताले हाम्रो शरीरले ताप खेप्ने तरिकालाई प्रभावित पार्छ। पसिना आएपछि हामीलाई शीतल हुन्छ तर पसिना छालाबाट बाफ बनेर जानुपर्छ। तर वायुमा पानीका कणहरू धेरै भएको अवस्थामा त्यो सहज हुँदैन। 'वेट बल्ब' तापक्रम भनिने एकाइले आर्द्रता र तापलाई एक ठाउँमा राखेर त्यसले मानव स्वास्थ्यमा पार्ने असरको मूल्याङ्कन गर्न सहयोग गर्छ। यो मापनअनुसार मानिसहरूले सामना गर्न सक्ने वेट बल्ब तापक्रम डब्ल्यूबीटी ३५°C हो। अर्को मापन 'ग्लोबल वेट बल्ब' तापक्रम अझ विस्तृत हुन्छ। त्यसमा तापक्रम, आर्द्रता, वायुको गति, सूर्यको कोण र बादलले ढाकेको अवस्था पनि हेरिन्छ।
गर्मीले स्वास्थ्यमा कसरी असर गर्छ भनेर जानकारी दिन विभिन्न देशमा विभिन्न तरिका अवलम्बन गरिन्छ। अमेरिकाले 'ताप सूचकाङ्क' प्रयोग गर्छ। त्यसले हावाको तापक्रमलाई वायुको सापेक्षित आर्द्रतालाई पनि समाविष्ट गर्छ। विज्ञहरू अझै पनि कार्यस्थलको अवस्था मापन गर्न डब्ल्यूबीजीटी प्रयोग गर्न सिफारिस गर्छन्।

उष्णलहर फैलिँदा कस्तो लुगा लगाउनुपर्छ?
ऊन, पोलिस्टर वा डेनिमजस्ता गर्मी गराउने कपडाहरू नलगाउनुहोस्। बरु लिनिन, रेसम, कटन जर्सी वा सुतीका कपडा लगाउनुहोस्।
विज्ञहरूले जे सिके
हामी मध्यपूर्वका तातो र सुक्खा मरुभूमिमा शताब्दिऔँदेखि बस्दै आएका अरबी भाषा बोल्ने आदिवासी बेडुइन समुदायका मानिसहरूबाट धेरै कुरा सिक्न सक्छौँ। यो मरुभूमिमा दिनको समयमा औसत तापक्रम नै ३८°C हुन्छ।
बेडुइन समुदायका मानिसले लगाउने पोसाकमा प्रायः सेता वा काला कपडाहरू पर्छन्। कालो कपडाले धेरै ताप सोस्छ तर त्यसलाई केही खुकुलो हुनेगरी लगाइयो भने भित्रको हावाको प्रभावले तातोपन छालामा पुग्दैन। टाउको छोप्दा घामको किरणबाट पनि सुरक्षा मिल्छ।

विज्ञको सुझाव
परापूर्वकालमा इजिप्टमा पराल वा छ्वाली भिजाएर ढोका र झ्यालमा झुन्डाइन्थ्यो। त्यसो गर्दा झ्यालढोकाबाट तातो हावा घरभित्र जाँदा बाफ आउँथ्यो र घरको भित्री भाग शीतल हुन्थ्यो। अहिले पनि भिजाएको तौली राखेर मानिसहरूले परम्परालाई निरन्तरता दिएका छन्।
अत्यधिक तापक्रमबारे पूर्वसूचना प्रणाली
पूर्वसूचना प्रणालीले मानिसहरूलाई विशेषतः उष्णलहरको समयमा जोखिम समूहका मानिसहरूलाई गर्मीको प्रकोपबाट जोगिने तयारी गर्न सचेत गराउँछ। उदाहरणको लागि, भारतमा मौसम निगरानी गर्ने दुईवटा केन्द्रमा अधिकतम तापक्रम दुई दिनदेखि ४५°C भन्दा माथि पुग्यो भने सचेततनाका लागि पूर्वसूचना दिइन्छ। यद्यपि विश्वको एकतिहाइ क्षेत्र मात्रै तापक्रमसम्बन्धी पूर्वसूचना प्रणालीमा समेटिएको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले जनाएको छ। उसले सन् २०२७ सम्म सबै मानिसहरूले यस्तो पूर्वसूचना पाउनुपर्ने बताउँदै आएको छ।
सन् १९९४ मा दक्षिण कोरियाको सोलमा उष्णलहर फैलिँदा ८०० जनाभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ। दुई दिनसम्म तापक्रम ३३°C सम्म पुग्दा उक्त सहरमा उष्णलहरसम्बन्धी विशेष सल्लाहकार नै नियुक्त गरेको थियो। त्यहाँ हरियाली क्षेत्रहरू विस्तार गरियो र न्यून आय भएका मानिसहरूका लागि वातानुकूलित आश्रयस्थलहरू बनाइएको थियो।

विज्ञको सुझाव
एशियाका कतिपय देशमा छ्वाली वा परालबाट बनेका छत्रेटोपीसँगै अरू बुनेका सामग्रीहरू तत्कालका लागि शीतलता दिने साधनको रूपमा प्रयोग गरिन्छ। शीतलताका लागि यस्ता टोपीहरू पानीमा डुबाएर लगाइन्छ।
उष्णलहरको सङ्ख्या, फैलिने अवधि र सघनता बढिरहेको देखिन्छ। मध्यपूर्व र अफ्रिकामा तापक्रम सन् २१०० को मध्यदिनमा ५०°C सम्म पुग्ने प्रक्षेपण गरिएको छ। भारतको मौसम विभागले उष्णलहरको अवधि विगत ३० वर्षमा औसत तीन दिनले बढेको जनाएको छ। भारतले आगामी ३० देखि ४० वर्षमा यसको अवधि १२ देखि १८ दिनले बढ्ने प्रक्षेपण गरेको छ।
तर विभिन्न देश र सहरहरूले उष्णलहरबाट हुने मृत्यु नियन्त्रण गर्ने तयारी गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले पूर्वसूचना प्रणालीदेखि स्वास्थ्यसेवाको प्रणालीसम्म तयार हुनुपर्ने बताएको छ।
उष्णलहर के हो र यो किन समस्या हो?
निश्चित ठाउँमा अन्य समयको भन्दा निकै बढी तापक्रम लामो समयसम्म रहिरहनुलाई उष्णलहर भनिन्छ। यद्यपि यसको परिभाषा ठाउँअनुसार फरकफरक छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९९८ देखि २०१७ बीचमा उच्च तापक्रमका कारण १,६६,००० जनाले ज्यान गुमाइसकेका छन्। ज्येष्ठ नागरिक, जोखिमको समूहमा पर्ने व्यक्ति, बालबालिका र घाममा काम गर्ने मानिसहरू यसको उच्च जोखिममा छन्।
यसको प्रभाव कम गर्ने उपाय थाहा पाउन थर्मोमिटरमा स्क्रोल गर्नुहोस्।

छहारी
छहारीमा जमिनको तापक्रम सूर्यको प्रत्यक्ष ताप हुने क्षेत्रभन्दा १५°C सम्म कम हुन्छ। हाम्रो छालामा सूर्यको प्रकाशले गर्मी बनाउने भएका कारण छहारीमा हामी शीतल महसुस गर्छौँ।
नर्वेको स्वाल्बारमा एप्रिल २० र अगस्ट २२ को बीचमा सूर्य अस्ताउँदैन। बादल लागेका दिनहरूमा पनि यूभी फिल्टरयुक्त उच्चगुणस्तरीय सनग्लास लगाउन सिफारिस गरिन्छ। किनभने ध्रुवीय क्षेत्रहरूमा तपाईँले नसोचेको अवस्थामा पनि यूभी अर्थात् पराबैजनी किरण शक्तिशाली रूपमा परावर्तित हुन्छ।

के गर्मी मौसममा व्यायाम गर्नु हुन्छ?
शारीरिक परिश्रम हुने काम गर्नु छ भने दिनको सबैभन्दा शीतल समयमा गर्नुहोस्। त्यो समय प्रायः बिहान ४ देखि ७ बजेसम्म हो। मध्यदिनको गर्मीबाट जोगिनुहोस्।
रातिको तापक्रम
राति पनि तापक्रम २०°C भन्दा तल नझर्दा स्वास्थ्यका लागि खतरा हुन सक्छ। त्यस्तो अवस्थामा दिउँसोको तातोबाट शरीरलाई शीतल बनाउन कठिन हुन्छ। यसलाई केही देशहरूमा 'उष्ण रात' भनिन्छ।
तपाईँले यहाँ तापक्रम २०°C भन्दा कम हुने खालको 'उष्ण रात' अनुभव गर्न पाउने सम्भावना छैन। तर अरू प्रकारका हावापानी भएका स्थानमा राति निरन्तर उच्च तापमान हुँदा त्यसले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्छ।

घरलाई कसरी शीतल बनाइराख्ने?
देिउँसोपख झ्यालढोका वा बाक्लो पर्दा लगाएर घामको तातो छेक्नुहोस्। राति घरको सबैभन्दा शीतल कोठामा बस्नुहोस् र सुरक्षित छ भने झ्याल खुल्लै राख्नुहोस्। विश्व स्वास्थ्य सङ्गठनले कोठाको तापक्रम रातको समयमा २४°C भन्दा कम राख्न सुझाव दिएको छ।
घरबाहिर काम गर्दा हुने जोखिम
२४ देखि २६°C भन्दा उच्च तापक्रममा गरिने श्रमअनुसार उत्पादकत्व हुँदैन। यो ३३ देखि ३४°C मा अझै बिग्रिन्छ र कामदारहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्रै काम गर्न सक्ने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले जनाएको छ। सबै प्रकारका पेसा प्रभावित हुन्छन् तर बढी शारीरिक परिश्रम गर्नुपर्ने काम घाममा गर्दा बढी जोखिम हुन्छ। अत्यधिक गर्मीले 'हीटस्ट्रोक' पनि हुन सक्छ र यो घातक बन्न सक्छ। आर्द्रता, चर्को घाम र हावाले गर्मी अझ बढाइदिन्छन्।
साइबेरियामा डढेलो सामान्य हो। तर सन् २०२० को ग्रीष्म याममा अस्वाभाविक गर्मी, बिनावर्षाको मेघगर्जन र हुरीबतास देखा पर्दा त्यसले सङ्कटकाल उत्पन्न भयो। त्यस बेला उक्त क्षेत्रमा बेल्जमको आकार बराबरको डढेलो फैलिएको थियो।

के गर्मी दिनमा तातो चिया खानु हुन्छ?
तातो पेय पदार्थले तपाँईको शरीरलाई शीतल बनाउन सघाउन सक्छ। अन्ननली र पेटमा रहेका 'थर्मोसेन्सरहरू'ले तपाईँको पूरै शरीर तातो भएको ठानेर प्रतिक्रिया जनाउँदा तपाईँलाई पसिना आउँछ। शरीरलाई चिसो बनाउन बाफिनेगरी पसिना आउनुपर्छ। तर यसो गर्नु गर्मी र सुक्खा दिनमा मात्रै उपयोगी हुन्छ।
सेतो रङ्ग लगाउनुहोस्
सहरका भवनहरू प्रायशः सिमेन्ट, इँटा, अलकत्रा, सिसा र स्टीलबाट बनेका हुन्छन्। तिनको छाना पनि कालो रङ्गको हुन्छ। कालो रङ्गले तापक्रम सोसेर तातो अझै बढाउँछ। त्यसलाई 'अर्बन हीट आइल्यान्ड इफेक्ट' पनि भनिन्छ। छानाहरूमा सेतो रङ्ग लगाएर बाहिरी र भित्री तापक्रम कम गर्न सकिन्छ। यसका फाइदाहरूबारे अझै अध्ययन भइरहेको छ। तर क्यालिफोर्नियाको एउटा कम्पनीले गरेको विशेष खालको सेतो रङ्ग लगाइएको छानाले सूर्यको प्रकाश ८० प्रतिशतसम्म परावर्तित गर्ने र छतको तापक्रम ३१°C सम्म घटाइदिने देखाएको छ।
क्यानडामा गरिएका अध्ययनहरूले गर्मी याममा सेतो छानाले तापलाई परावर्तित गर्ने भएकाले त्यो प्रभावकारी हुनसक्ने तर जाडोमा चिसो बढाउने भएकाले तातो बनाउने उपायको माग बढ्न सक्ने देखाएका छन्।

उष्णलहर फैलिँदा आफूलाई कसरी शीतल राख्न सकिन्छ?
शरीरलाई छिट्टै शीतल बनाउनु छ भने हातखुट्टा चिसो पानीले भिजाउन सकिन्छ। नाडी र गोलीगाँठाको भागमा कैयौँ 'पल्स पोइन्ट' हुन्छन्। छालाको नजिकै हुनाले तिनले यो प्रक्रियालाई छिटो बनाइदिन्छन्।
आर्द्रता र 'वेट बल्ब' तापक्रम
आर्द्रताले हाम्रो शरीरले ताप खेप्ने तरिकालाई प्रभावित पार्छ। पसिना आएपछि हामीलाई शीतल हुन्छ तर पसिना छालाबाट बाफ बनेर जानुपर्छ। तर वायुमा पानीका कणहरू धेरै भएको अवस्थामा त्यो सहज हुँदैन। 'वेट बल्ब' तापक्रम भनिने एकाइले आर्द्रता र तापलाई एक ठाउँमा राखेर त्यसले मानव स्वास्थ्यमा पार्ने असरको मूल्याङ्कन गर्न सहयोग गर्छ। यो मापनअनुसार मानिसहरूले सामना गर्न सक्ने वेट बल्ब तापक्रम डब्ल्यूबीटी ३५°C हो। अर्को मापन 'ग्लोबल वेट बल्ब' तापक्रम अझ विस्तृत हुन्छ। त्यसमा तापक्रम, आर्द्रता, वायुको गति, सूर्यको कोण र बादलले ढाकेको अवस्था पनि हेरिन्छ।
गर्मीले स्वास्थ्यमा कसरी असर गर्छ भनेर जानकारी दिन विभिन्न देशमा विभिन्न तरिका अवलम्बन गरिन्छ। अमेरिकाले 'ताप सूचकाङ्क' प्रयोग गर्छ। त्यसले हावाको तापक्रमलाई वायुको सापेक्षित आर्द्रतालाई पनि समाविष्ट गर्छ। विज्ञहरू अझै पनि कार्यस्थलको अवस्था मापन गर्न डब्ल्यूबीजीटी प्रयोग गर्न सिफारिस गर्छन्।

उष्णलहर फैलिँदा कस्तो लुगा लगाउनुपर्छ?
ऊन, पोलिस्टर वा डेनिमजस्ता गर्मी गराउने कपडाहरू नलगाउनुहोस्। बरु लिनिन, रेसम, कटन जर्सी वा सुतीका कपडा लगाउनुहोस्।
विज्ञहरूले जे सिके
हामी मध्यपूर्वका तातो र सुक्खा मरुभूमिमा शताब्दिऔँदेखि बस्दै आएका अरबी भाषा बोल्ने आदिवासी बेडुइन समुदायका मानिसहरूबाट धेरै कुरा सिक्न सक्छौँ। यो मरुभूमिमा दिनको समयमा औसत तापक्रम नै ३८°C हुन्छ।
बेडुइन समुदायका मानिसले लगाउने पोसाकमा प्रायः सेता वा काला कपडाहरू पर्छन्। कालो कपडाले धेरै ताप सोस्छ तर त्यसलाई केही खुकुलो हुनेगरी लगाइयो भने भित्रको हावाको प्रभावले तातोपन छालामा पुग्दैन। टाउको छोप्दा घामको किरणबाट पनि सुरक्षा मिल्छ।

विज्ञको सुझाव
परापूर्वकालमा इजिप्टमा पराल वा छ्वाली भिजाएर ढोका र झ्यालमा झुन्डाइन्थ्यो। त्यसो गर्दा झ्यालढोकाबाट तातो हावा घरभित्र जाँदा बाफ आउँथ्यो र घरको भित्री भाग शीतल हुन्थ्यो। अहिले पनि भिजाएको तौली राखेर मानिसहरूले परम्परालाई निरन्तरता दिएका छन्।
अत्यधिक तापक्रमबारे पूर्वसूचना प्रणाली
पूर्वसूचना प्रणालीले मानिसहरूलाई विशेषतः उष्णलहरको समयमा जोखिम समूहका मानिसहरूलाई गर्मीको प्रकोपबाट जोगिने तयारी गर्न सचेत गराउँछ। उदाहरणको लागि, भारतमा मौसम निगरानी गर्ने दुईवटा केन्द्रमा अधिकतम तापक्रम दुई दिनदेखि ४५°C भन्दा माथि पुग्यो भने सचेततनाका लागि पूर्वसूचना दिइन्छ। यद्यपि विश्वको एकतिहाइ क्षेत्र मात्रै तापक्रमसम्बन्धी पूर्वसूचना प्रणालीमा समेटिएको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले जनाएको छ। उसले सन् २०२७ सम्म सबै मानिसहरूले यस्तो पूर्वसूचना पाउनुपर्ने बताउँदै आएको छ।
थोरै जनसङ्ख्या भएका ध्रुवीय क्षेत्रहरूको निगरानी भइरहेको छ किनभने ती क्षेत्रमा उत्पन्न हुने उष्णलहरले बाँकी विश्वमा अप्रत्यक्ष प्रभाव पार्न सक्छ। ग्रीनल्यान्डको हिउँ तीव्र गतिमा पग्लिरहेको छ। त्यसको प्रत्यक्ष असर समुद्री सतहमा परेको छ। उत्तरी गोलार्धमा सामान्यभन्दा बढी तापक्रमको अनुभव भइरहेको छ। त्यसमध्ये केही तापक्रम ध्रुवीय क्षेत्रहरूमा पनि पुग्न सक्छ। आर्क्टिक क्षेत्र सन् १९७९ देखि विश्वको औसत दरभन्दा लगभग चारगुना तीव्र गतिमा तातिरहेको अनुमान गरिएको छ।

विज्ञको सुझाव
एशियाका कतिपय देशमा छ्वाली वा परालबाट बनेका छत्रेटोपीसँगै अरू बुनेका सामग्रीहरू तत्कालका लागि शीतलता दिने साधनको रूपमा प्रयोग गरिन्छ। शीतलताका लागि यस्ता टोपीहरू पानीमा डुबाएर लगाइन्छ।
उष्णलहरको सङ्ख्या, फैलिने अवधि र सघनता बढिरहेको देखिन्छ। मध्यपूर्व र अफ्रिकामा तापक्रम सन् २१०० को मध्यदिनमा ५०°C सम्म पुग्ने प्रक्षेपण गरिएको छ। भारतको मौसम विभागले उष्णलहरको अवधि विगत ३० वर्षमा औसत तीन दिनले बढेको जनाएको छ। भारतले आगामी ३० देखि ४० वर्षमा यसको अवधि १२ देखि १८ दिनले बढ्ने प्रक्षेपण गरेको छ।
तर विभिन्न देश र सहरहरूले उष्णलहरबाट हुने मृत्यु नियन्त्रण गर्ने तयारी गरिरहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले पूर्वसूचना प्रणालीदेखि स्वास्थ्यसेवाको प्रणालीसम्म तयार हुनुपर्ने बताएको छ।
अरू कुनै जलवायु क्षेत्रमा पर्ने सहरको अवस्था कस्तो होला? थाहा पाउन छान्नुहोस्

तपाईँको यौन क्रियाकलापले कसरी जलवायु परिवर्तनमा प्रभाव पार्छ
सगरमाथामा अवस्थित हिमनदीमा २,००० वर्षदेखि जमेको बरफ तीव्र गतिमा किन पग्लिरहेको छ
जलवायु परिवर्तन: उष्णलहर, बाढी, आँधी र खडेरी मानवसिर्जित तापमान वृद्धिसँग सम्बन्धित छन् भन्ने प्रमाण के छ?